सच्चा सहिदकाे सम्झनामा स्मृति सभा

बासुदेब सेढाइ,लमजुङ २१बैशाख/ लमजुङको बेसीशहर नगरपालिका - ११ चितिकाे बुढिकुवामा एक बिशेष कार्यक्रमकाे अायाेजना गरि जनयुद्धका सच्चा सहिद शिवजी तिवारीले साहदत प्राप्त गर्नुभएको १७ अाैं स्मृतिमा स्मृति सभा अायाेजना गरि...

जनता आवास (बारा र पर्सा) पूनर्निर्माण कार्यक्रम शुभारम्भ

काठमाण्डाै२१बैशाख/ नेपाल सरकारको मन्त्रिपरिषदको निर्णय अनुसार बारा र पर्सा जिल्लाको हावाहुरी प्रभावित क्षेत्रमा  "जनता आवास" (बारा र पर्सा) कार्यक्रम संचालनार्थ विभिन्न १२ ठाउँमा १२ वटा समूह बनाएर एकै पटक घर...

प्रहरी प्रशासनले ज्यादती र दमन गरेको भन्दै नर्सहरुको कडा निन्दा

काठमाडौं, २१ बैशाख । सहिद धर्मभक्त राष्ट्रिय अंग प्रत्यारोपण केन्द्रमा कार्यरत नर्सहरुले जायज माग राख्दै शान्तिपूर्ण आन्दोलनमा उत्रिँदा समेत प्रहरी प्रशासनले धरपकड, ज्यादती र दुव्र्यवहार गरेको भन्दै नर्सहरुले गम्भिर आपत्ति...

डीएसपी कुमुद ढुंगेल निलम्बित

रौतहट, वैशाख २०/ रौतहटको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा कार्यरत् प्रहरी नायव उपरीक्षक (डीएसपी) कुमुद ढुंगेल निलम्बित भएका छन् ।प्रहरी प्रधान कार्यालय काठमाडौंले अनुसन्धान गर्न भन्दै प्रहरी नायव उपरीक्षक ढुंगेललाई निलम्बन...

धोबीखोलाको जग्गा पनि व्यक्तिका नाममा

काठमाडौं, वैशाख २० । धोबीखोला वरपरको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता भएको पाइएको छ ।नक्सा संशोधनका नाममा मालपोत कार्यालयका कर्मचारीसँगको मिलेमतोमा खोला वरिपरिको जग्गा व्यक्तिका नाममा दर्ता गरिएको हो ।...

शुक्रबार रातीबाट पेट्रोलियम पदार्थको मूल्य वृद्धि

२० वैशाख, काठमाडौं। नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य वृद्धि गरेको छ । हवाई ईन्धन र खाना पकाउने एलपी ग्याँसको हकमा खुद्रा विक्री मूल्य यथावत राखिएको निगमले जनाएको...

नयाँ पेट्रोल पम्पका लागि आवेदन माग

काठमाडौँ १९बैशाख/ नेपाल आयल निगमले नयाँ पेट्रोल पम्प सञ्चालनका लागि आवेदन खुला गरेको छ । निगमले पेट्रोलियम पदार्थ बिक्रेता नियमावली २०७५ ल्याई आवेदन खुला गरेकोे हो । यो समाचार आजको...

काठमाडौं शहरभित्र खोला नै गायब

काठमाडौं१९बैशाख/ काठमाडौंको बाँसबारी–चन्डोलबाट नारायणहिटी–कमलादी हुँदै बागमतीतर्फ बग्ने टुकुचा (इच्छुमती) खोलाको करिब पाँच सय मिटर खण्ड नक्साबाटै गायब भएको छ । काठमाडौँ प्लाजादेखि जयनेपाल हलसम्मको करिब पाँच सय मिटर टुकुचा खोला...

बसको ठक्करबाट एककाे मृत्यु

सुनसरी१९बैशाख/ इटहरी उपमहानगरपालिका–५ मा बसको ठक्करबाट पैदल यात्री ७२ वर्षीया वृद्ध धनबहादुर भण्डारीको मृत्यु भएको छ। पश्मिबाट पूर्वतर्फ जाँदै गरेको ना ६ ख ६६३१ नम्वरको बसले ठक्कर दिँदा भण्डारी गम्भिर...

राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

काठमाडौैं१८बैशाख/ राष्ट्रपति विद्यादेवी भण्डारी चिनियाँ समकक्षी सी चिनफिङको निमन्त्रणामा चीनको राजकीय भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किएकी छिन् । राष्ट्रपति भण्डारीलाई उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीले विमानस्थलमा स्वागत...