झापामा भारतीयलाई नेपाली नागरिकता दिलाउने जनप्रतिनिधि र कर्मचारी भागेपछि वडाकाे काम ठप्प

झापा२६बैशाख / भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाउने प्रक्रियामा मुछिएका जनप्रतिनिधि र कर्मचारी भागेपछि वडाको काम प्रभावित भएको छ। अदालतले पक्राउ पुर्जी जारी गरेसँगै कचनकवल–२ का वडाध्यक्ष मुखबहादुर भट्टराई, वडा सदस्य...

राष्ट्रिय भूमि अधिकार मञ्च, नेपालद्वारा अवैध जग्गा दर्ता खारेजीको माग

काठमाडौं, २६ बैशाख । राष्ट्रिय भूमि अधिकार मञ्च, नेपालले वर्षौदेखि भोगचलनमा रहेका जग्गा भोगकर्तालाई थाहै नहुनेगरि अरुको नाममा दर्ता भएकोबारे छानबिन गरि अवैध जग्गा दर्ता खारेजीको माग गरेको छ ।...

पाल्पामा जमीनमुनिबाट ग्यास निस्कियो, आगो बलेपछि हेर्नको भीड

पाल्पा२५बैशाख/ पाल्पाको माथागढी गाउँपालिका–२ रुप्सेस्थित सोलेमा जमिनमुनिबाट प्राकृतिक ग्यास निस्किएको छ । सिँचाइका लागि पानी निकाल्न ट्युबवेल गाड्ने क्रममा जमीनमुनिबाट ग्यास निस्किरहेको हो । स्थानीय बासिन्दा राजकुमार पन्थीका अनुसार स्थानीय...

काठमाडौंमा हैजाकाे जीवाणु फेला

काठमाडौं २५बैशाख/ दूषित पानी सेवन गर्दा हुने हैजाका बिरामी राजधानीमा फेला परेका छन् । काठमाडौं महानगरपालिका-१३ का एक बिरामीको दिसा परीक्षण गर्दा हैजाका जीवाणु फेला परेको हो । ४५ वर्षीय...

४ अर्ब ४३ करोडको तेल भारत निर्यात

काठमाडौँ २५बैशाख/ वीरगन्ज भन्सार भएर चार अर्ब ४३ करोड ४१ लाख ६ हजार रुपैयाँको खानेतेल भारत निर्यात भएको छ । यो समाचार आजको नागरिक दैनिकमा रितेश त्रिपाठीले लेखेका छन् ।...

योग्यता नपुगेको भन्दै न्यायाधीशविरुद्ध रिट निवेदन दर्ता

काठमाडौं२४बैशाख / सवोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्माको योग्यातामाथि प्रश्न उठाउँदै सर्वोच्चमा रिट निवेदन दर्ता भएको छ । नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष एवं वरिष्ठ अधिवक्ता शम्भु थापा र अधिवक्ता पूर्ण राजवंशीले...

जेठ ६ गते ईटहरीमा दिव्य धर्मसभा हुने, दशौं हजारको उपस्थिति रहने विश्वास

काठमाडौं, २३ बैशाख/ सनातन युवा मञ्च नेपालको आयोजनामा आगामी जेठ ६ गते भगवान बराह प्रादुर्भाव भएको पावन नगरी इटहरीमा दिव्य धर्म सभा हुने भएको छ । सोमबार रिपोर्टर्स कलब नेपालमा...

अब ओमान जानको लागि नेपाली कामदारलाई शुल्क नलाग्ने

काठमाडौँ२३बैशाख / ओमानमा नेपाली कामदार निःशुल्क जान पाउने भएका छन् । सम्पूर्ण खर्च रोजगारदाताले व्यहोर्ने गरी नेपाल र ओमानबीच सहमति जुटेको छ । सहमति जुटेसँगै ओमानसँग पहिलोपटक श्रम सम्झौता हुन...

धादिङमा भिर मौरीको मह खाँदा १० बिरामी, दुईको अवस्था गम्भीर

धादिङ२३बैशाख/  उत्तरी धादिङको रुविभ्याली गाउँपालिका– ४ बोराङमा भिर मौरीको मह खाँदा १० जना बिरामी भएका छन् । बिरामीपर्नेमा २० वर्षीय हिमाल विक, ५२ वर्षीय नोप्चा लामा, ६२ वर्षीय च्याजोम तामाङ,...

चन्द्रागिरी नगरपालिकाका लेखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

काठमाडौं२२बैशाख/ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको चन्द्रागिरी नगरपालिकाका लेखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । वैशाख २ गते २० हजार रुपैयाँ घुससहित पक्राउ परेका लेखा अधिकृत प्रकाशचन्द्र भट्टराईविरुद्ध आइतबार...