मोरङका राजिवले जिते १ करोड

काठमाडाैं ३०बैशख/एपी वान टेलिभिजनबाट प्रशारित को बन्छ करोडपतिको ४१ औं श्रृंखलामा राजिव जैनले १ कराेड जितेका छन् । विराटनगरका जैनले आइतबार प्रशारित कार्यक्रममा १५ औं प्रश्न मिलाउँदै १ कराेड जितेका...

आज पनि हावाहुरी सहित वर्षाको सम्भावना, सचेत रहन मौसम पूर्वानुमान महाशाखाकाे आग्रह

काठमाडाैं३०बैशाख/ आज सोमबार पनि देशभरि आंशिकदेखि सामान्य बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आइतबार पनि देशका विभिन्न ठाउँहरूमा हावाहुरीसहित वर्षा भएकाे थियाे । पश्चिमी वायुको प्रभावका कारण मेघगर्जन...

हिन्दूधर्म विपरीत बुबाकाे दाहसंस्कार गरेको भन्दै जनप्रतिनिधिहरुले गरे गाउँनिकाला

बारा२९बैशाख/ हिन्दूधर्मको मान्यताविपरीत बुबाको दाहसंस्कार र काजकिरिया गरेको आरोपमा बाराको सुवर्ण गाउँपालिका–६ धरमपुरको एक परिवार जनप्रतिनिधिकै अगुवाइमा गाउँबाट लखेटिएको छ । वडासदस्य जिमिलाल यादव र पूर्वगाविस उपाध्यक्ष विद्यानन्दप्रसाद यादवको नेतृत्वमा...

सम्बन्धविच्छेद गर्न पुरुषलाई पनि सहज भएपछि बढे मुद्दा

लमजुङ२८बैशाख/ लमजुङ जिल्ला अदालतमा १४५ जोडीले सम्बन्धविच्छेदका मुद्दा दर्ता गरेका छन् । नयाँ मुलुकी संहिता कार्यान्वयनसँगै जिल्लाा यस्ता घटना बढेको बताइएको छ । नयाँ कानुनसँगै महिलाजस्तै पुरुषलाई पनि सम्बन्धविच्छेद गर्न...

निगमको चारै वटा विमान खरिदमा घोटाला

काठमाडौं२८बैशाख/ संघीस संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले नेपाल वायुसेवा निगमले २०७१ र २०७५ सालमा गरी दुई पटक भित्र्याएका एयरबस कम्पनीमा चार वटा जेट विमान खरिद प्रक्रियामै त्रुटि रहेको औँल्याएको छ ।...

देशैभर बढ्यो गर्मी, नेपालगन्जको तापक्रम ४३ डिग्री

काठमाडौं २७बैशाख/ केही दिनयता प्री मनसुन गतिविधि कमजोर भएपछि मुलुकका अधिकांश भेगमा गर्मी बढेको छ । सोही कारणले विहिवार नेपालगञ्जमा यस वर्षकै सबैभन्दा बढी गर्मी महसुस गरिएको छ । विहीवार...

पत्रकारलाई ठेगान लगाउने गरेर संसदमा दर्ता भयो नयाँ विधेयक

काठमाडौं२७बैशाख/ सरकारले समाचारका कारण व्यक्तिको प्रतिष्ठामा आँच पुगे १० लाखसम्म जरिबाना हुन सक्ने गरी कानून बनाउन लागेको छ ।सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रतिनिधिसभामा दर्ता गर्ने तयारी गरेको मिडिया काउन्सिलसम्बन्धी...

बुवाको किरिया नगरेकालाई सामाजिक बहिष्कार, परिवार विस्थापित

काठमाडौं२७बैशाख/ बुवाको काजकिरिया नगरेको भन्दै गाउँलेले सामाजिक बहिष्कार गरेपछि बारा धरमपुरको एउटा परिवार विस्थापित भएको छ। सुवर्ण गाउँपालिका ६ धरमपुरका ६१ वर्षीय अनुठा यादवको वैशाख १५ गते निधन भएको थियो।...

अनुष्का श्रेष्ठले जितिन् मिस नेपाल-२०१९ को उपाधि

काठमाडौं२६बैशाख/ सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल २०१९’को उपाधि अनुष्का श्रेष्ठले जितेकी छन् । अनुष्‍काले उपाधि जितेसँगै मिस वर्ल्डमा सहभागिता जनाउन पाउनेछिन्। उनलाई यसअघिको मिस नेपाल श्रृंखला खतिवडाले क्राउन पहिराइदिएकी थिइन्। अनुष्‍कालाई...

प्रमुख जिल्ला अधिकारी लाई स्वागत

बासुदेब सेडाइ,लमजुङ२६बैशाख/ लमजुङमा प्रमुख जिल्ला अधिकारीकाे कार्यभार समाल्न अाउनुभएका प्रमुख जिल्ला अधिकारी डिजन भट्टराई लाई ब्रम्हकुमारी ईश्वरीय बिश्वबिद्धालय लमजुङ बेसीशहरले स्वागत गरेको छ ।  जिल्ला प्रमुखको हैसियतले कार्यभार सम्हाल्न अाउनु हुने...