उपत्यकामा जिउँदा पशुपक्षी भित्र्याउन बन्द गरिने

काठमाण्डाै०२जेष्ठ/ सरकारले उपत्यकाभित्र मासुका लागि जिउँदा पशुपक्षी भित्र्याउन बन्द गर्ने तयारी गरेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले आगामी बजेटका लागि यस्तो सुझाव पेस गरेको हो । यो समाचार आजको...

काठमाडाैंमै श्रीमानले गरे श्रीमतीमाथि एसिड प्रहार

काठमाडौं०२जेठ/ राजधानीको कालोपुलमा श्रीमानले श्रीमतीमाथि एसिड प्रहार गरेका छन् ।कालोपुल नजिकै डेरा गरी बस्‍ने विष्णु भुजेलले २० वर्षीया श्रीमती जेनी खड्‍कालाई एसिड प्रहार गरेका हुन् । उनलाई महानरीय प्रहरी परीसरको...

गलत रगत चढाएर निधन भएकी बालिकाका बुवा भन्छन्ः ‘न्याय माग्दा नालामा फालिदिन्छु भन्ने धम्की दिए, प्रहरी उजुरी लिन मान्दैन्’

काठमाडौं, १ जेठ । यही वैशाख २३ गते गलत रगत दिएका कारण ज्यान गुमाएकी सर्लाही गौरैता नगरपालिका वडा नम्बर १०– सिसौटियाकी ५ वर्षीया बालिका आकृतिकुमारी साहका बुवा रामप्रवेश साहले चिकित्सकको...

मेयर चढ्ने १ करोड २० लाखको गाडी अज्ञात समूहले खरानी बनायाे

अछाम, १ जेठ – अछामको मंगलसैन नगरपालिकाको गाडीमा  अज्ञात समूहले आगजनी गरेको छ । नगरपालिकाको बा २ झ ३६९४ नम्बरको गाडीमा मंगलवार राति करीव २ः१५ बजे पार्किङ गरेर राखिएको अबस्थामानै आगजनी...

विप्लव समूहका कार्यकर्ता पक्राउ

जाजरकोट १जेष्ठ/ जाजरकोट छेडागाड नगरपालिकाको वडा नं १२ कार्कीगाउँबाट विप्लव समूहका एक कार्यकर्ता पक्राउ परेका छन् ।पक्राउ पर्नेमा छेडागाड इञ्चार्जसमेत रहेका कैलाश पुनलाई प्रहरीले हिजो (मंगलबार)राति पक्राउ गरी जिल्ला प्रहरी...

नेपाली सेनाद्वारा आयोजित “लघु चलचित्र प्रतियोगिता-२०७५”सम्पन्न

काठमाण्डाै३१बैशाख/नेपाली सेनाद्वारा आयोजित “लघु चलचित्र प्रतियोगिता-२०७५” का उत्कृष्ट लघु चलचित्र तथा “सिपाही वार्षिक र द शिवपुरी जर्नल” का उत्कृष्ट लेखकहरुलाई आज  वैशाख ३१ गते प्रधानसेनापति महारथी  पूर्णचन्द्र थापाले जङ्गी अड्डास्थित...

डडेल्धुरामा डढेलोको प्रकोप, अधिकांश वनमा आगो

डडेल्धुरा३१बैशाख/जिल्लकाअधिकांश वन जङ्गलमा डढेलो लागेको छ । अत्यधिक गर्मी बढेसँगै वर्षासमेत नहुँदा वन जङ्गलमा पातपतिङ्गर बढी सुकेका कारण अन्य वर्षको तुलनामा यस वर्ष जिल्लाका सामुदायिकलगायतका वनमा डढेलो बढी लागेको हो...

‘एभिन्युजलाई स्पष्टीकरण’

काठमाडौं। ३१ वैशाख/ प्रेस काउन्सिल नेपालले समाजवादी पार्टी नेपालका अध्यक्ष एवं उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवसँग लिइएको अन्तर्वार्ताका क्रममा प्रयोग गरिएका भाषाशैली र शब्द चयनका विषयलाई लिएर एभिन्युज टेलिभिजनसँग स्पष्टीकरण सोधेकोे...

प्रधानसेनापतिबाट उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान

काठमाण्डाै३०बैशाख/ नेपाल सरकार, मन्त्रीपरिषद्को मिति २०७६ वैशाख २३ गतेको निर्णय अनुसार उपरथी दर्जामा पदोन्नति हुनु भएका निरीक्षण निर्देशनालयका निर्देशक सहायक रथी  निरञ्जन कुमार श्रेष्ठलाई हिजाे मिति २०७६ वैशाख २९ गते...

सत्यमोहन जोशी १०० औं वर्ष प्रवेश, दुई नगरमा सार्वजनिक विदा

ललितपुर३०बैशाख/ शताब्दी पुरुष सत्यमोहन जोशीको एक सयौं जन्मोत्सवमा सोमबार ललितपुर महानगरपालिकाले विशेष कार्यक्रम आयोजना गर्दै छ। जोशीलाई बग्गीमा राखेर मंगलबजारदेखि ईटी, कुमारीपाटी, जाउलाखेल हुँदै पुल्चोक पुर्‍याउने कार्यक्रम रहेको महानगरपालिकाले जनाएको...