लगातार दुइवटा भूकम्पको धक्का

लमजुङ,८जेष्ठ/  लमजुङमा लगातार दुइवटा भूकम्पको धक्का महसुश भएको छ । बेशीशहर नगरपालिकाको गाउँशहर केन्द्रविन्दु भएर गएराती र आज विहान लगतार दुइवटा पराकम्प गएका राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।...

अनशनरत नर्सहरुको जीवन रक्षाको लागि अभियानको अपिल

काठमाडौं, ७ जेष्ठ । ‘नेपालका लागि नेपाली’ अभियानले नर्सहरुको पेसागत सुरक्षा र अधिकारको लागि अन्याय र अत्याचारकाबिरुद्ध सत्याग्रहमा रहेका नर्सद्धय जीता बराल र डिकी शेर्पाको जीवन रक्षाको लागि सरकारसँग अपिल...

सामूहिक हत्या भएको घर छेउमै झुण्डिएको अवस्थामा युवकको शव फेला, हत्यारा भएको आशंका

पाँचथर,०७जेठ / मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा ९ जनाको विभत्स हत्या भएको स्थान नजिकै एक युवकको शव झुण्डिएको अवस्थामा फेला परेको छ । प्रहरीका अनुसार शव मानबहादुर माखिमको भएको पुष्टि भएको छ...

सबै बैंक तथा फाइनान्स कम्पनीहरुले अबदेखि एटीएममा नेपाली भाषा पनि राख्नुपर्ने

काठमाडौं ०७जेष्ठ/ बैंक तथा फाइनान्स कम्पनीहरुले अबदेखि आफ्नो एटीएममा नेपाली भाषा पनि राख्नुपर्ने भएको छ । यस अघि केही बैंकहरुले मात्र आफ्नो एटीएम मेसिनमा अंग्रेजी र नेपाली दुवै भाषा राख्ने...

मुग्लिन सडकखण्डमा ट्रकले ठक्कर दिदाँ मोटरसाइकल चालक युवकको मृत्यु

६ जेठ, मुग्लिन/नारायणग–मुग्लिन सडकखण्डमा मोटरसाइकललाई र ट्रकले ठक्कर दिँदा आइतबार साँझ एकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा काठमाडौँ महानगरपालिका–८ बस्ने ३० वर्षीय अनुप खड्का...

भीरबाट लडेर उदयपुरमा एकको मृत्यु

उदयपुर०५जेष्ठ/ भीरबाट लडेर उदयपुरमा एकजनाको ज्यान गएको । मृत्यु हुनेमा जिल्लाको कटारी नगरपालिका १० थुम्कीका ७९ बर्षीया नरबहादुर खड्का रहेका छन् । उदयपुरका प्रहरी प्रमुख एसपी चन्द्रदेव राईका अनुसार कटारी...

अपडेट :काकडभिट्टाबाट काठमाडौँतर्फ आउँदै गरेको बस त्रिशूलीमा खस्दा ५ को मृत्यु, २९ घाइते

धादिङ ०५जेष्ठ/ झापाको काकडभिट्टाबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुबस धादिङमा आज (आइतबार) बिहान दुर्घटना ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा ४ जनाको घटनास्थलमै मृत्यु भएको भने एक जनाको उपचारका लागि...

त्रिशुलीमा बस खस्यो, ३ जनाको मृत्यु

काठमाडौं०५जेठ/धादिङको गजुरी गाउँपालिकामा भएको बस दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । झापाबाट काठमाडौं आउँदै गरेको ना ७ ख ४३४७ नम्बरको बस गजुरी गाउँपालिका ६ को बञ्चरेटारमा दुर्घटना भएको हो...

आर्थिक चलखेलमा ताज किनबेच भएको खुलासाःप्रतिष्पर्धीहरुद्धारा ताज फिर्ता, लागेको जनही १ लाख ५० हजार फिर्ता गर्नुपर्छ

काठमाडौं, ३ जेठ । गत बैशाख २९ गते काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा सम्पन्न भएको ‘द सुपर मम’ नामक प्रतियोगितामा आयोजकले धाँधलीपूर्ण, अपमानजनक व्यवहार र पक्षपाती ढंगले निर्णय गरि आफूहरुको आत्मसम्मानमा ठेस...

मिडिया काउन्सिल विधेयकको विरोधमा सञ्चारकर्मीहरु सञ्चार साधनसहित सडकमा

काठमाडौं ३जेष्ठ/ संसद्मा दर्ता भएको मिडिया काउन्सिल विधेयकको विरोधमा नेपाल पत्रकार महासंघको अगुवाईमा नयाँ बानेश्वरमा पत्रकार , नागरिक समाज, मानवअधिकारकर्मी लगाएतले अाज नयाँ बानेश्वरमा प्रदर्शन गरेका छन्। पहिलो चरणको आन्दोलनको...