वृद्धभत्ता– दुई हजारबाट बढाएर तीन हजार पु-याइयो, १३ लाख ज्येष्ठ नागरिक प्रत्यक्ष लाभान्वित हुने

काठमाडौं १५जेष्ठ/सरकारले ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता वृद्धि गरेको छ । सङ्घीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७६/०७७ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले सामाजिक सुरक्षा भत्ता...

आज १२ औं गणतन्त्र दिवस मनाइँदै

काठमाण्डौँ, जेठ १५/मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरिएको अवसरमा आज १२ औं गणतन्त्र दिवस मनाइँदै छ । जनआन्दोलन २०६२/६३ को जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ...

वडा अध्यक्षले जग्गा कब्जा गरेको आरोप, न्याय माग्न माने दमाई मिडियामा

काठमाडौं, १४ जेठ । पर्वत जलजला–८ स्थायी घर भई हाल चितवन रत्नगर–५ मा बसोबास गर्दै आएका मने दमाईले पर्वतको आफ्नो पुर्खौली जग्गा वडा जनप्रतिनिधि (पर्वत, जलजला गाउँपालिका–८ का वडा अध्यक्ष)...

घरको जग खन्ने क्रममा माटोले पुरिएर २ जनाको मृत्यु

वीरगन्ज१४जेष्ठ/ घरको जगका लागि खाल्टो खन्ने क्रममा माटोले पुरिएर पर्साको वीरगन्जमा २ जनाको मृत्यु भएको छ ।वीरगन्ज महानगरपालिका–१४ स्थित राजाराम जलाको निर्माणाधीन घरको जगको लागि खाल्टो खन्ने क्रममा माटोले पुरिएका...

पप्पु कन्स्ट्रक्सनले काम नगर्दा चारभन्दा बढी पुल र सडक अलपत्र परे

काठमाडौं१४/  प्रदेश २ मा रहेका ठूला पुल तथा सडक निर्माणको ठेक्का पाएको पप्पु कन्स्ट्रक्सनले समयमा काम नगर्दा नागरिकले सास्ती झेल्नुपरेको छ । तराई मधेसमा महत्वपूर्ण मानिएको सिरहा र धनुषा जोड्ने...

मोरङमा शंकास्पद बस्तु भेटियो

विराटनगर१३जेष्ठ/ देशका विभिन्न स्थानमा शंकास्पद बस्तुहरु फेला परेको खबरहरु आइरहेका छन् । पूर्व–पश्चिम राजमार्गको मोरङको सुन्दर हरैचामा आज विहान शकास्पत बस्तु फेला परेको छ । कुकरमा रातो कपडाले वेरिएको अबस्थामा...

६ अर्बमा बन्दै नयाँ संसद् भवन, अहिलेसम्मकै सबैभन्दा आधुनिक शैलीको हुने

काठमाडाैं १३जेष्ठ/ दस वर्षसम्म भाडाको भवनमा बैठक सञ्चालन भएपछि अन्ततः नयाँ संसद्भवन निर्माण प्रक्रिया सुरु भएको छ । ६ अर्ब रुपैयाँभन्दा बढीको लागतमा नयाँ संसद् भवन निर्माण प्रक्रिया सुरु भएको...

विप्लवको बन्दको प्रभावःसवारीमा आगजनी, राजमार्गमा बमैबम, निष्क्रिय पार्दै सेना

काठमाडाैँ१३जेष्ठ/ विप्लप नेतृत्वको नेकपाले गरेको बन्दका क्रममा आज बिहान हेटौंडाको चौकिटोलमा एउटा गाडीमा आगजनी गरिएको छ । त्रिभुवन राजपथ अन्तरगत हेटौंडाको चौकिटोलमा प्रहरी चौकि नजीकै ना ७ ख ९४९३ नम्बरको...

बम विस्फोट– बिहान ४ : १५ को टाइमर, बेलुकी ४ : १५ मै विस्फोट

काठमाडौं१३जेष्ठ/ आइतबार राजधानीमा भएको विस्फोटका विषयमा नयाँ पत्रिका दैनिकले ‘ बिहान ४ः१५ को टाइमर, बेलुकी ४ः१५ मै विस्फोट’ शीर्षकमा समाचार छापेको छ । ‘एएम’ र ‘पीएम’को अलमलले योजनाभन्दा १२ घण्टा...

बम विस्फोट : मृत्यु हुनेको संख्या ४ पुग्यो, टाइम बम बनाउँदा विस्फोट भएको घाइतेको बयानःहेराै भिडियाे 

काठमाडौँ १२जेष्ठ/ काठमाडौको विभिन्न स्थानमा भएको बम विस्फोटमा मर्नेको संख्या ४ पुगेको छ ।सुकेधारामा भएको बम विस्फोटमा एक जनाको घटनास्थलमा नै मृत्यु भएको थियो । उक्त घटनामा घाइते भएका थप...