दरबार हत्याकाण्डको १८ वर्ष : घटना अझै रहस्य र शंकाकै घेरामा
काठमाडाैँ१९जेष्ठ/ नेपालको इतिहासमा कालरात्रिका रूपमा चर्चित दरबार हत्याकाण्ड भएको १८ वर्ष पुगेको छ ।तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्यलगायत राजपरिवारका १० सदस्यले ज्यान गुमाउनुपरेको २०५८ साल जेठ १९ गते शुक्रबारको त्यो...

