आज पनि हावाहुरी र मेघ गर्जनसहित पानी पर्ने सम्भावना

काठमाडौँ २१जेष्ठ/ जल तथा मौसम पूर्वानुमान महाशाखाले मंगलबार देशभरको मौसम सामान्यदेखि आंशिक बदली हुने जनाएको छ । केहीबेर खुलेको जस्तो भए पनि मौसम बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।...

टाटासुमो त्रिशुली नदीमा खस्यो, तीन जनाको मृत्यु, तीन बेपत्ता

रसुवा२१जेष्ठ/ रसुवाको मैलुङ–स्याफ्रुबेसी सडकखण्डमा टाटासुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । अन्य तीन जना बेपत्ता भएका छन् ।पोखराबाट रसुवाको गोल्जुङ जाँदै गरेको बा. १० च ५८२० नम्बरको टाटा...

अब सार्वजनिक कार्यक्रममा मासु प्रतिबन्ध !

रुकुम २१जेष्ठ/ जिल्लको आठबीसकोट नगरपालिकाले सार्वजनिक कार्यक्रम सञ्चालनका लागि आचारसंहिता निर्माण गरेको छ । आचारसंहितामा सार्वजनिक कार्यक्रममा मासु प्रतिबन्ध लगाएको छ । सोमबारबाट आचारसंहिता लागु गराउँदै नगरपालिकाले वडा तथा नगरपालिकामातहतका...

कलङ्की–कोटेश्वर चक्रपथमा नयाँ नियम

काठमाण्डाै२१जेष्ठ/ नमूना सडकको रूपमा विस्तार गरिएको कलङ्की–कोटेश्वर चक्रपथ खण्डमा सवारी दुर्घटना बढेपछि गति नियन्त्रण अभियान सञ्चालन गरिने भएको छ । चीन सरकारको सहयोगमा सुधार र विस्तार गरिएको यो सडकखण्ड ९.९...

धरानमा स्कुटर दुर्घटना,स्कुटर चालक युवतीको घटनास्थलमै मृत्यु

धरान२०जेष्ठ/ धरानमा स्कुटर दुर्घटना हुँदा एक युवतीको घटनास्थलमै मृत्यु भएकाे छ । सोमबार बेलुका धरान–८ स्थित विश्वकर्मा मन्दिर छेउमा दुर्घटना हुँदा एक युवतीको घटनास्थलमा नै मृत्यु भएको हाे । मारेकटहरे...

उपत्यकामा रात्री बस चल्ने

काठमाडौं२०जेष्ठ/ काठमाडौं उपत्यकामा पुनः रात्रिकालीन बस सेवा सञ्चालन हुने भएको छ। यातायात व्यवस्था विभागले रात्रिकालीन बस सेवा सञ्चालन गर्ने तयारी गरेको हो। विभागका महानिर्देशक कुमारप्रसाद दाहालले उपत्यकाको रात्रिकालीन जीवनलाई चलायमान...

सङ्खुवासभा चैनपुरमा भेटियो ६०० वर्ष पुरानो इँटा

सङ्खुवासभा २०जेष्ठ/  चैनपुर बजारमा ६०० वर्ष पुरानो इँटा फेला परेको छ । चैनपुर नगरपालिका–६ मा मल्लकालीन समयमा उत्पादन भई प्रयोग भएको इँटा भेटिएको हो । स्थानीय नारायण श्रेष्ठको घरको पिँढीमा...

पेट्रोलमा ठगी गर्ने पम्प सञ्चालकलाई उच्च अदालतबाट सफाइ

काठमाडौं२०जेष्ठ/ उच्च अदालत पाटनले पेट्रोलमा ठगी गर्ने पेट्रोल पम्प सञ्चालकको पक्षमा आदेश जारी गरेको छ । रिमोटबाट चल्ने यन्त्र राखी कम तेल दिएर उपभोक्तामाथि ठगी गरेको अभियोगमा दायर भएको मुद्दामा...

‘अहिलेको शासन ब्यवस्था साहुहरुले चलाइरहेका छन्’

काठमाडौं १९ जेठ,  ।वरिष्ठ कम्युनिष्ट नेता स्वनाम साथीले वर्तमान दुइतिहाइको कम्युनिष्ट सरकार भनिए पनि चरित्र साहु महाजनको जस्तो भएकोले जनताको हित नगर्ने बताएका छन् । आइतबार राजधानीस्थित संवाद डबलीमा रुपलाल...

सप्तरीमा हावाहुरीले व्यापक क्षति

राजविराज १९जेष्ठ/ बिहीबार राती असिना पानीसँगै आएको हावाहुरी सप्तरीको पश्चिम दक्षिणसहित विभिन्न भेगका वस्तीका घर, फर्ममा व्यापक क्षति पु¥याएको छ । सो राती करिब १० बजेको समयमा आएको हावाहुरीले जिल्लाको...