पेट्रोल ढुवानीकर्ताद्वारा हडताल गर्ने धम्की

काठमाडौं ०३ असार । पेट्रोलियम पदार्थ आपूर्ति गर्ने ट्यांकर ढुवानी व्यवसायीले अनिवार्य भ्याटमा जाने नियम कार्यान्वय गर्न खोजे हडताल गर्ने चेतावनी दिएका छन् । उनीहरुले सोमबार आयल निगमलाई एक पत्र लेख्दै...

राष्ट्रिय स्वयंसेवक नेपालका पदाधिकारीद्वारा आत्मदाहको चेतावनी

काठमाडौं, २ असार । राष्ट्रिय स्वयंसेवक नेपालका पदाधिकारीले आत्मदाहको चेतावनी दिएका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी सरकारले शान्तिपूर्ण आन्दोलनमाथि बल प्रयोग र धरपकड गरेको भन्दै आत्मदाहको...

गुठी विधेयक सच्याउन नेकपा नेताहरुको दबाब

काठमाण्डाै०२असार/आज प्रकाशिन नागरिक दैनिकले सातवटै प्रदेशको बजेट सार्वजनिक, कृषि र पूर्वाधार प्राथमिकतामा शीर्षकको समाचार प्रकाशन गरेको छ । त्यस्तै गुठी विधेयक सच्याउन नेकपा नेताहरुको दबाब शीर्षकको समाचार प्रकाशन गरेको छ...

काठमाडौँको तापक्रम ३३.५ डिग्री, अब कति बढ्छ ?

काठमाडौँ०२असार / एक सातायता बढेको तापक्रमले काठमाडौँ उपत्यकासहित देशभरको जनजीवनमा असर पुगेको छ । तराईका साथै पहाडी जिल्लामा समेत तापक्रम वृद्धि भएको छ । गर्मी बढेसँगै तराईका विभिन्न जिल्लामा विद्यालयले...

घट्यो पेट्रोल, डिजेल र मटितेलको मुल्य

काठमाडौं०१असार/ नेपाल आयल निगमले इन्धनको मुल्य घटाएको छ । निगमले पेट्रोल, डिजेल र मटितेलको मूल्यमा २\२ रुपैंया घटाएको हो । नयाँ निर्धारित मुल्यअनुसार अब पेट्रोल प्रतिलिटरको १ सय ८ रुपैयाँ...

राजधानीको टोखामा आगलागी, ८ पसल जलेर नष्ट

काठमाडौं ०१असार/ राजधानीको टोखामा आइतबार राति भीषण आगलागी भएको छ। आगलागीबाट ८ वटा सटर जलेर नष्ट भएको प्रहरीले जानकारी दिएको छ । आगलागीको कारण खुल्न बाँकी रहेको छ । टोखा...

प्रधानसेनापति महारथी पूर्णचन्द्र थापा औपचारिक भ्रमणको सिलसिलामा चीनतर्फ प्रस्थान

काठमाण्डाै०१असार/ नेपाल सरकारको निर्णय बमोजिम प्रधानसेनापति महारथी  पूर्णचन्द्र थापा मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका जनमुक्ति सेनाको औपचारिक निमन्त्रणामा मिति २०७६ असार ०१ गतेदेखि ऐ. ०७ गतेसम्म सप्ताहव्यापी औपचारिक भ्रमणको लागि ७...

गुठी विधेयकविरुद्ध विश्व हिन्दु महासंघ आन्दोलनमा

काठमाडौं, १ असार । गुठी विधेयक सनातन हिन्दु धर्म संस्कृति खत्तम पार्ने उद्देश्यले आएको भन्दै त्यसविरुद्ध विश्व हिन्दु युवा संघ आन्दोलनमा उत्रिएको छ । रिपोर्टर्स क्लब नेपालमा आइतबार पत्रकार सम्मेलन...

शिवपुरीमा तीनतिर केबलकार

काठमाण्डाै १ असार/ शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जभित्र ३ वटा केबलकार र रिसोर्टसहितका नाफामुलक परियोजनाका लागि व्यवसायीले लबिइङ तीब्र पारेका छन् । गोकर्णेश्वर नगरपालिकाको जगडोलस्थित सहिदपार्कदेखि शिवपुरी निकुञ्जको मुलाबारी, बूढानिलकण्ठदेखि शिवपुरी पिक (डाँडा)...

फेरिए प्रहरी प्रमुखः कुन प्रदेशमा को ?

काठमाण्डाै,१असार/   काठमाडौं गृह मन्त्रालयले सातवटै प्रदेशका प्रहरी प्रमुख पविर्तन गरेको छ । मन्त्रीस्तरीय निर्णयबाट गृहले १९ पहरी नायब महानिरीक्षक (डीआईजी) सुरुवा गरेको छ । गृहद्वारा जारी सूचीअनुसार प्रदेश १ मा...