हेराै आजको मौसम कस्ताे छ

काठमाडौँ, असार १०/देशभरको मौसम आज दिनभरजसो आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मध्य र पश्चिमका क्षेत्रमा आंशिकदेखि सामान्य बदली हुने मौसमविदले बताएका छन् ।...

आज विप्लवको नेपाल बन्द, जनजीवन प्रभावित

काठमाडौं, असार १०/नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दका कारण विहानैदेखि जनजीवन प्रभावित बनेको छ । बन्द आह्वानका कारण काठमाडौंलगायत देशभर बिहानैबाट सुनसान छ । मुख्य राजमार्ग...

नेपाल हिन्दू राज्य भएको हेर्ने भारतको चाहनाःयोगी आदित्यनाथ

काठमाडौं ०९ असार। भारतको उत्तर प्रदेश सरकारका मुख्यमन्त्री योगी आदित्यनाथले नेपाल फेरि हिन्दू राज्य भएको हेर्ने आफ्नो चाहना भएको बताएका छन्। हिन्दू राज्य बन्नेतर्फ अग्रसर भए बहुसंख्यक भारतीय जनता नेपालको...

आज सोमबार देशको धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना

काठमाण्डौँ, असार ९/काठमाडौसहित देशको धेरैजसो ठाउँको मौसम सोमबार आशिंकदेखि सामान्य बद्ली भई केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । सोमबार विषेशगरी पूर्वका केही ठाउँ, मध्य-पश्चिम र सुदूर-पश्चिमका...

पिँजडामा थुनिएर जादु देखाउन नदीमा डुबेका जादुगर बेपत्ता

कोलकाता, असार ०८ । जादु देखाउनका लागि आफूलाई पिँजडामा थुनेर नदीमा डुबेका जादुगर बेपत्ता भएका छन् ।समाचार एजेन्सीहरुका अनुसार भारतको पश्चिम बंगाल राज्यस्थित सोनारपुर निवासी जादुगर चञ्चल लाहिडी आइतबार हुगली...

बिरामी लिन जाँदै गरेको एम्बुलेन्स दुर्घटना, चालकको मृत्यु

रामेछाप, असार ८ । सिन्धुलीबाट रामेछाप आउँदै गरेको एम्बुलेन्स दुर्घटना हुँदा चालक निरबहादुर श्रेष्ठको मृत्यु भएको छ ।दुर्घटनामा एकजना घाइते भएका छन् । बिरामी लिन हिँडेको बा.२१ च ७५२५ नम्बरको...

मनसुन सक्रिय, भारी वर्षाको सम्भावना

काठमाण्डाै०८असार/  बिहीबारदेखि नेपालको पूर्वी क्षेत्रबाट प्रवेश गरेको मनसुन क्रमशः पश्चिमतिर विस्तार हुँदै पूरै नेपाल ढाक्न थालेको छ । मनसुनले अब दुई दिन पश्चिम क्षेत्रका विभिन्न स्थानमा भारी वर्षा गराउने भएको...

८ वर्षदेखि दाम्लामा बाँधिएका शिव कुमाल

काठमाडौं,असार ८,/ आइतबार प्रकाशित अन्नपूर्ण पोस्ट दैनिकले गाउँभरि नै अपांगता भएका व्यक्तिको पीडाको खबरलाई प्रमुख समाचार बनाएको छ । यो पाल्पा रिब्दीकोट गाउँपालिका ख्याहाको खबर हो । कोही ओछ्यानबाट उठ्नै...

सिरहाबाट कटुवा पेस्तोल बरामद्

सिरहा०७असार । सशस्त्र प्रहरीको गस्ती टोलीले कटुवा पेस्तोल बरामद् गरेको छ । सिरहा नगरपालिका–१७ पटेर्वाबाट आज विहान एक थान कटुवा पेस्तोल बरामद् गरेको हो । सशस्त्र प्रहरी क्यम्प माडरबाट गस्तीमा...

आजको मौसम

काठमाण्डाै०७असार/  आज देशका अधिकांश स्थानमा वर्षाको सम्भावना छ । मौमस पूर्वानुमान महाशाखाका अनुसार देशको पूर्वी तथा मध्य भू–भागमा बदली र पश्चिमी भू–भागमा आंशिक बदलीको सम्भावना छ । गएराती देशका केहि...