पेट्रोल छर्केर वडा कार्यालयमा आगजनी, महत्वपूर्ण सामग्री जलेर नष्ट

चितवन । चितवनको कालिका नगरपालिका वडा नं ३ को कार्यालयमा आगजनी गरिएको छ । वडा कार्यालयमा आज बिहान ३ बजे अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको...

सैनिक पोसाक लगाउन नागरिकलाई निषेध

आम नागरिकले नेपाली सेनाले प्रयोग गर्ने पोशाक जथाभावी रुपमा प्रयोग गर्न थालेपछि बिक्री–बितरण र प्रयोगमा रोक लगाउन गृह मन्त्रालयले स्थानीय प्रशासनलाई निर्देशन दिएको हो ।पछिल्लोपटक नेकपा बिप्लव समूहले समेत सेनाले...

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवन- भरतपुर महानगरपालिका वडा नं १० चितवन मेडिकल कलेज अगाडि मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिका नगरपालिका वडा नं ९ का १९ वर्षीय प्रदीप सुनार...

ठेकेदारविरूद्ध कडा बने प्रधानमन्त्री

काठमाण्डाै,  प्रधानमन्त्री केपी ओलीले ठेकेदारहरुलाई दिइने ‘मोबिलाइजेसन कस्ट’ (काम सुरु गर्नुअघि दिने पेस्की) मा कडाइ गर्न विकासे मन्त्रालयका मन्त्री र सचिवलाई निर्देशन दिएका छन् । सबै मन्त्रालयसँग कार्यसम्पादन सम्झौता गर्दै...

टिप्पर आतङ्क : रुपन्देहीमा गयाे एक मजदुरको ज्यान

रुपन्देही१५असार / टिप्परले ठक्कर दिंदा जिल्लाको सैनामैना नगरपालिकामा एकको ज्यान गएको छ । नगरपालिकाको १० नम्बर वडामा पर्ने कटानी चोकबाट उत्तर दिशातर्फ जाँदै गर्दा ना ८ ख ३४०९ गरेको टिप्परले...

आज असार १५ अर्थात् राष्ट्रिय धान दिवस मुलुकभर मनाइँदै

काठमाडाैं१५असार । मानो रोपेर मुरी उब्जाउने’ महिनाको मध्य अर्थात् असार १५ गतेका दिन आज नेपालभर धान दिवस, मनाइँदैछ । नेपालले २०६२ सालदेखि असार १५ लाई धान दिवसका रुपमा मनाउँदै आएको...

एसइईमा ‘ए प्लस’ नआएको भन्दै किशोरीले गरिन् झुण्डिएर आत्महत्या

काठमाडौं १५असार/ एसइई परीक्षाको नतिजाका कारण एक किशोरीले झुण्डिएर आत्महत्या गरेकी छिन्। अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका वडा नम्बर ७ घर भई चन्द्रागिरी १२ बलम्वु दूरसञ्चार श्री बलम्वु माविबाट यस वर्ष...

जमलमा भयानक कार दुर्घटना : इन्जिन नै सडकमा

काठमाडौं१४असार । काठमाडौंको जमलमा विहानै ६ बजे भयानक कार दुर्घटनामा भएको छ । बा ११ च ३६०४ नम्बरको कार शनिबार बिहान ६ बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । ट्राफिक...

१३ सय डाक्टर बिरामी जाँच्न अयोग्य, अधिकांश बंगलादेश पढेका

काठमाण्डाै१४ असार,एमबीबीएस उत्तीर्ण भए पनि १३ सय डाक्टर बिरामी जाँच्न अयोग्य छन् । नेपाल मेडिकल काउन्सिलले लिने चिकित्सक लाइसेन्स परीक्षामा फेल हुँदा उनीहरु अयोग्य ठहरिएका हुन् । लगातार ३६ पटकसम्म...

प्रधानसेनापतिद्वारा फलफूलको विरुवा रोपण अभियानको शुभारम्भ

काठमाण्डाै१३असार/  नेपाल सरकारको "एक नेपाली एक फलफूलको विरुवा रोपण अभियान"लाई मुर्त रुप प्रदान गर्नको लागि नेपाली सेनाले पनि "एक जवान एक विरुवा (फलफूलको बोट) रोपण अभियान" को कार्यक्रम लागु गरेको...