पूर्वराजा ज्ञानेन्द्रको किताब ‘सन्देश संग्रह’ हिमानीले गरिन् सार्वजनिक-भिडियाे
काठमाडौं, साउन १९ पूर्वयुवराज्ञी हिमानी शाहले पूर्वराजा ज्ञानेन्द्र शाहको सन्देश, अन्तर्वार्ता र लेख समावेश भएको पुस्तक ‘सन्देश संग्रह’ पुस्तक सार्वजनिक गरेकी छन्।आइतबार हिमानी ट्रष्टले बालुवाटारमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले...

