प्रधानमन्त्री ओली बिहीबार फेरि सिंगापुर जाने

काठमाडौं, भदौ २ । प्रधानमन्त्री केपी शर्मा ओली यही भदौ ५ गते (बिहीबार) थप उपचारका लागि सिंगापुर जाने भएका छन् ।करिब एक साताअघि सिंगापुरमा स्वास्थ्य उपचार गराएका फर्किएका प्रधानमन्त्री ओली...

उदयपुरको तराई क्षेत्रमा डेङ्गु रोग फैलन थाल्यो

गाईघाट, भदौ २ । उदयपुर जिल्लाको तराई क्षेत्रका भूभागमा केही दिनदेखि डेङ्गु फैलन थालेको छ ।केही हप्तायता जिल्लाको पूर्वी क्षेत्रको बेलका चौदण्डीगढी, त्रियुगा नगरपालिकासहित जिल्लाको पश्चिमी क्षेत्रको कटारी क्षेत्रमा समेत...

मेलम्चीको काम ९ महिनादेखि ठप्पः प्रधानमन्त्री भन्छन्, ‘छिट्टै आउँछ’

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै मेलम्चीको पानी उपत्यकामा चाँडै ल्याउने प्रतिबद्धता दोहोर्याएका छन् । प्रधानमन्त्रीले पटक–पटक मेलम्चीको पानी छिट्टै काठमाडौँ ल्याउने प्रतिबद्धता जनाए पनि आयोजनाको काम भने...

आजको मौसम : पश्चिम र मध्य भागमा भारी वर्षाको सम्भावना

काठमाडौं, भदौँ २ मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा औसत स्थानको आसपासमा रहेको जनाएको छ । भारतको उत्तरप्रदेश तथा हरियाना आसपासमा न्यून चापीय प्रणाली अवस्थित रहेको र यो कमजोर...

काण्डै काण्डमा झापा प्रहरी: कमाउ धन्दामा लाग्दा सुरक्षा चुनौति बढ्यो

बिर्तामोड / सात महिना अघि झापाको भद्रपुर – ९ मा रहेको मनषा सिमेन्ट उद्योगमा कार्यरत एक कर्मचारीको हत्या भयो । पर्शुराम अग्रवालले सञ्चालन गरेको सो उद्योगका म्यानेजन भारत घर भएका...

इसाई धर्म प्रचार गर्दै हिँडेका चार जना पक्राउ

सल्यान । धर्म प्रचार गर्न खोज्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । इसाई धर्म प्रचार गर्दै हिँडिरहेको अवस्थामा तीन महिला र एक पुरुषलाई शारदा नगरपालिका–१ शान्तिनगरबाट प्रहरीले पक्राउ गरेको...

लागुऔषधसहित एकजना पक्राउ

रौतहट । रौतहट प्रहरीले परोहा नगरपालिकाबाट लागुऔषध सहित एकजनालाई पक्राउ गरेको छ ।जिल्लाको परोहा नगरपालिका–९ रामपुर खाप नरकटिया सडकखण्डमा बिषेश सूचनाको आधारमा सवारी साधन तथा पैदल यात्रु चेकजाँचको उक्त मानिस...

जनताबाट चुनिएका जनप्रतिनिधिबाटै कुटिए सेवाग्राही

काठमान्डाैं / जनताबाट चुनिएका जनप्रतिनिधिसँग सर्वसाधारणले सहज सेवा पाउने अपेक्षा गर्छन् तर सेवा र न्याय दिन्छु भन्नेबाटै हातपात भएपछि अवस्था कस्तो होला ? सिरहामा यस्तै भएको छ, नागरिकता लिन वडा...

नेकपाका प्रमुख सचेतक भूमिश्वर ढकालको घरमा राति पेट्रोल बम प्रहार

बुटवल, ३१ साउन । प्रदेश सभाका नेकपाका प्रमुख सचेतक नेकपाका नेता माननीय भूमिश्वर ढकालको घरमा राति पेट्रोल बम आकर्मण भएको छ । ढकालको घरमा तीनवटा पेट्रोल बम प्रहार भएको र...

गोसाइँकुण्डमा स्नान गर्न गएका एक युवककाे लेक लागेर मृत्यु

रसुवा । पवित्र तीर्थ गोसाइँकुण्ड स्नान गर्न गएका एक यात्रुको गए राति गोसाइँकुण्डमा निधन भएको छ । जिल्ला प्रहरी प्रवक्ता ओमप्रसाद वाग्लेका अनुसार सिन्धुपाल्चोक जिल्ला मेलम्ची घर भई हाल काठमाडौँको...