मेलम्चीमा दोहोरियो उही समस्या, डेढ अर्ब माग्दै सात दिने अल्टिमेटम

काठमाडौँ। मेलम्ची खानेपानी आयोजनाको बाँकी काम अघि बढाउन चिनियाँ कम्पनी सिनो हाइड्रो छनोट भइरहँदा पूर्वठेकेदार इटालीयन सिएमसीबाट ठूलो रकम भुक्तानी नपाएर प्रताडित आपूर्तिकर्ता, स्थानीय विक्रेता र मजदुरले आन्दोलन गर्ने चेतावनी...

काठमाडौँ उपत्यकामा फैलियो डेंगी , कस्तो लामखुट्टेले टोक्दा लाग्छ यो रोग ?

काठमाडौँ / साउन अन्तिम साता काठमाडौँ उपत्यकामा देखिएको डेंगी संक्रमण बढ्ने क्रममा रहेको राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । बुधबारसम्ममा काठमाडौँमा १७ जनामा डेंगी संक्रमण प्रमाणित भएको...

आज मध्य र पूर्वी क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौं, भदौँ ६ मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा पश्चिमी भूभागमा औसत स्थानभन्दा उत्तरतर्फ रहेको जनाएको छ । बाँकी स्थानमा औसत स्थानको आसपासमा रहेको महाशाखाको भनाइ छ । हाल...

रविका २२ समर्थकविरुद्ध अभद्र दुर्व्यवहार मुद्दा,चारजना धरौटीमा रिहा

चितवन– शालिकराम प्रकरणमा थुनामा रहेका रवि लामिछानेको रिहाईको माग गर्दै प्रदर्शनमा उत्रिएका २२ जनाविरुद्ध चितवन प्रहरीले अभद्र दुर्व्यवहार मुद्दा चलाएको छ । रविको रिहाईका लागि भएको प्रदर्शनमा खराब आचरण र...

श्रीमती र २ वर्षीय छोरालाई घरभित्र थुनेर आगो

धादिङ । धादिङको सिद्धलेक गाउँपालिका–१ धारापानीका गणेश लम्सालले श्रीमती र २ वर्षीय छोरालाई घरभित्रै थुनेर आगो लगाएका छन् । घरायसी विवादका कारण श्रीमती विमला दराइ लम्साल र छोरा जेनिस लम्साललाई...

उदयपुरमा वडा कार्यालयलाई लक्षित गरी सिलिण्डर बम विस्फोट

उदयपुर / उदयपुरमा जलजले खानेपानी उपभोक्ता समितिको भवनमा रहेको पूरानो वडा कार्यालयलाई लक्षित गरी अज्ञात समूहले सिलिण्डर बम विस्फोट गराएको छ । सोमबार राति अज्ञात समूहले अन्दाजी १ बजेको समयमा...

‘१० हजारमा लाइसेन्स बन्ने जमाना गए हजुर’

नेपालगन्ज । कारकाँदोस्थित यातायात व्यवस्था कार्यालयमा सोमबार बिहान १० बजे पुग्दा गेटमा रातो कुर्था र कालो सुरुवाल लगाएकी अधबैंसे महिलाले मुस्कानसहित प्रश्न गरिन्, ‘के कामले आउनुभएको हो ? म गरिदिन्छु...

पोखरामा डेङ्गुको डरलाग्दो रुप, १०१ जना बिरामी भेटिए

कास्की– पोखरा महानगरपालिका–८ डेङ्गु सङ्क्रमण क्षेत्र हो । अघिल्लो वर्ष यही वडामा पर्ने शिवालय चोकबाट देखापरेको डेङ्गु यसवर्ष पनि सोही क्षेत्रमा डर लाग्दो रुपमा देखिएको हो । कास्कीमा यही भदौ...

रवि लामिछाने बचाऊ संघर्ष समितिका अध्यक्ष घिमिरेले दिए राजीनामा

चितवन । रवि लामिछाने बचाऊ संघर्ष समितिका अध्यक्षले राजीनामा दिएका छन् । संघर्ष समितिका अध्यक्ष सरोज घिमिरेले सोमबार राजीनामा दिएका छन् । घिमिरेले सोमबार पत्रकार सम्मेलन गरी आफू अब संघर्ष...

चितवनको वाणिज्य बैङ्कमा आगलागी

चितवन । राष्ट्रिय वाणिज्य बैङ्क भरतपुर महानगरपालिका–१० स्थित चौबीसकोठी चोकमा रहेको भवनमा आज २गते सोमबार बिहान आगलागी भएको छ । बिहान ७ः३० बजेदेखि लागेको आगो डेढ घण्टामा नियन्त्रणमा आएको जिल्ला...