रविलाई अदालत लैजादा समर्थक भेला हुन नपाउने, पाँच जना भन्दा बढी एकै ठाउँमा भेला हुन नपाइने

सोमवार, भदौ ९, २०७६ चितवन– जिल्ला प्रशासन कार्यालय चितवनले जिल्ला अदालत आसपासको क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा टेलिभिजन प्रस्तोता रवि लामिछाने, युवराज कँडेल र अस्मिता...

राक्षसराजको अन्त्य र रामराज्यको स्थापनाका लागि शिव सेना नेपालको नेपाली जनता सङ आग्रह

देशले शान्तिको श्वास फेर्ला, विकास, सुशासन र सद्भावमा अभिवृद्धि होला भन्ने नेपाली जनताको भावना र विश्वास अहिले पूर्णतः टुटिसकेको छ । नेपालमा प्रमुख राजनीतिक दलको रोडम्यापमा आस्था राखेर नेपाली जनले...

झापामा शिक्षकको कुटाईबाट विद्यार्थीको खुट्टा भाचियाे

भद्रपुर । शिक्षकलाई बाथरुमको पानी खुवाएको निहुँमा शिक्षकको कुटाइबाट एक जना विद्यार्थीको खुट्टा भाँचिएको छ । तस्वीर : नेपाल समाचारपत्र झापाको बिर्तामोडमा सञ्चालित एभरेस्ट स्मार्ट स्कुलका शिक्षकको कुटाइबाट बिर्तामोड नगरपालिका...

रविलाई आज अदालतमा पेश गरिँदै

आइतवार, भदौ ८, २०७६ चितवन । हिरासतमा रहेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई प्रहरीले आज अदालतमा पेश गर्दैछ । प्रहरीको हिरासतमा रहेका उनलाई अदालतले अनुसन्धानका लागि ५ दिनको समय दिएकाले...

सिंगापुरमा प्रधानमन्त्रीको उपचारः मिर्गौला पुनः फेर्न सकिने

करोडौं नेपालीलाई अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे निकै चासो छ । उपचारका लागि सिंगापुर पुगेका प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे धेरैले प्रश्नसमेत गरिरहेका छन्, ‘प्रधानमन्त्रीलाई कस्तो होला ?’ प्रधानमन्त्रीका...

आज भारी वर्षाको सम्भावना कहाँ कहाँ ?

काठमाडौँ, भदौँ ८ देशभर आइतबारको मौसम बदली भएर अधिकांश स्थानमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशको पश्चिमी भूभागमा सामान्य देखि पूर्ण बदली र...

काठमाडौँ उपत्यकालाई खुला तारमुक्त बनाइने

काठमाडौं / सरकारले काठमाडौं उपत्यकालाई खुला तारमुक्त बनाउने गरी काम थालेको छ । काठमाडौं , ललितपुर र भक्तपुर जिल्लाका विद्युत् वितरण लाइनहरू ग्राहकको घरसम्मै भूमिगत गराउने गरी नेपाल विद्युत् प्राधिकरणले...

पत्रकार पुडासैनी आत्महत्या प्रकरण : ‘गर्लफ्रेन्ड’ भेट्न छुट्टै कोठा

काठमाडौं । चितवनको कंगारु होटलमा झुन्डिएको अवस्थामा मृत भेटिएका माउन्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीले ‘गर्लफ्रेन्ड’ भेट्न छुट्टै कोठा लिएको नयाँ तथ्य फेला परेको छ । श्रीमती सम्झना घिमिरेसँग बालाजु माछापोखरीमा...

भारतीय पूर्वमन्त्री एवं वरिष्ठ नेता अरुण जेटलीको निधन

एजेन्सी । भारतका पूर्ववित्त मन्त्री तथा भारतीय जनता पार्टीका वरिष्ठ नेता अरुण जेट्लीको निधन भएको भारतीय सञ्चार माध्यमले जनाएको छ । शनिबार दिउँसो एम्स हस्पिटलमा उनको निधन भएको हो ।...

नेपाल प्रहरीमा ४ हजारका लागि खुल्यो जागिर, जवानदेखी खेलाडीसम्म माग

काठमाडौं, भदौँ ६ नेपाल प्रहरीले विभिन्न पदका लागि ३ हजार आठ सय ३१ जनाको दरखास्त माग गरेको छ। प्रधरी प्रधान कार्यालयको मानवश्रोत एवं भर्ना छनौट महाशाखा नक्सालले ठूलो संख्यामा दरखास्त...