शंकास्पद गौमाता हत्या सम्बन्धमा शिव सेना नेपालको ध्यानआकृष्ट 

काठमाण्डाै१४भदाै/  नेपालगन्जबाट दैलेख लैजान भनेर करिब तीन सयवटा गाईगोरु सुर्खेतको वीरेन्द्रनगरमा पुर्याई त्यहीको भिरबाट खसालिएको भन्ने खबरले शिव सेना नेपालको ध्यानआकृष्ट भएको छ । बिहीबार राति नेपालगन्जबाट आठ वटा ट्रकमा...

मोतीराम भट्टको १५४ औं जन्म जयन्ती आज विभिन्न कार्यक्रम गरेर मनाइँदै

काठमाण्डौँ, भदौँ १३ युवाकवि मोतीराम भट्टको १५४ औं जन्म जयन्ती विभिन्न कार्यक्रम आयोजना गरेर आज मनाइँदैछ । साहित्यकार तथा साहित्यिक प्रतिष्ठानहरूले उनको व्यक्तित्व तथा कृतित्वमाथि विश्लेषण गर्दै जन्मजयन्ती मनाउँदै छन्...

अब नेपालमै आणविक भट्टी

काठमाडौं । नेपालमा पारमाणविक भट्टी खोल्न सक्ने गरी कानुन बनेको छ । आजको नागरिक दैनिकमा यो समाचार छापिएको छ ।प्रतिनिधिसभाबाट पारित औद्योगिक व्यवसायसम्बन्धी प्रचलित कानुन संशोधन गर्न बनेको विधेयक २०७६...

बालकृष्णलाई विष खुवाउने आफ्नै कर्मचारी

काठमान्डाैं / आचार्य बालकृष्णलाई उनी निकटकै पूर्वकर्मचारीले पेडामा विष मिसाएर खुवाएको तथ्य फेला परेको छ । केही वर्षसम्म पतञ्जली योगपीठको मुख्यालयमा कार्यरत अग्रवाल थरका पूर्व कर्मचारीले कृष्ण जन्माष्टमीको दिन पेडा...

धरानमा चोरीका घटनामा वृद्धि

धरान / चाडवाड नजिकै जादा धरानमा चोरीका घट्नामा वृद्धि हुन थालेको छ । धरान १५ का उमेश मगर र विजय विकलाई सुनका गरगहना, मोवाइल लगायतका सामान चोरी गरेको भन्दै प्रक्राउ...

बस दुर्घटनामा तीनको मृत्यु, २७ घाइते

बुधबार, भदौ ११, २०७६ जाजरकोटबाट नेपालगञ्जतर्फ जाँदै गरेको बस आज बिहान रत्न राजमार्गअन्तर्गत पर्ने भेरीगङ्गा नरगपालिका–५ स्थित हर्रेमोडमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका...

भाले बोकेर सुत्केरी भेट्न वडाध्यक्ष

सिन्धुपाल्चोक / सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाले मातृ शिशु स्वास्थ्य र पोषणलाई नीति तथा कार्यक्रममा प्राथमिकतामा राखेपछि कार्यक्रम कार्यान्वयनको शुरुआत गरेको छ । चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा उद्घोष गरिएअनुसार गाउँपालिकामा...

रवि लामिछाने ५ लाख धरौटीमा रिहा ,सत्यको जित भएको भन्दै खुसियाली 

काठमाडौं , भदौ ९ सञ्चारकर्मी रवि लामिछाने ५ लाख धरौटीमा रिहा भएका छन् । पूर्व सहकर्मी शालिग्राम पुडासैनी आत्महत्या प्रकरणमा प्रहरीले दुरुत्साहनको अभियोग लगाएर प्रहरीले पक्राउ गरेको लामिछानेसहित टिभी जर्नलिष्ट...

डा. भगवान कोइरालालाई उपकुलपति बन्न प्रधानमन्त्रीको प्रस्ताव

काठमाडौं । त्रिभुवन विश्वविद्यायका उपकुलपति तीर्थ खनियाँको भदौ ५ गतेबाट कार्यकाल सकिएपछि विश्वविद्यालयले नयाँ कुलपति पाउन सकेको छैन। त्रिविकी शिक्षाध्यक्षमा सुधा त्रिपाठीलाई अहिले निमित्त उपकुलपतिको जिम्मेवारी तोकिएको छ। सरकारले साउन...

विप्लव नेकपाद्वारा आज चितवन बन्द आह्वान

सोमवार, भदौ ९, २०७६ काठमाडौं– सरकारद्वारा प्रतिबन्धित विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सार्वजनिक आन्दोलनका कार्यक्रम अन्तर्गत आज चितवन बन्द गर्ने भएको छ । राप्ती नगरपालिका ओहोलेवाङमा प्रतिक्षालय भत्काउनुका साथै आगजनी...