पत्रकारलाई परीक्षा कति आवश्यक ?

काठमाण्डाै१८भदाै / मिडिया काउन्सिलसम्बन्धी विधेयकमा सांसदहरुले पत्रकारिता पेशामा प्रवेश गर्न परीक्षा दिनुपर्ने प्रावधान राख्नुपर्ने भन्दै संशोधन हालेपछि यसको आवश्यकता र औचित्यसम्बन्धी बहस सुरु भएको छ । सरोकारवालाहरुले पत्रकार बन्न परीक्षा...

गौहत्याका विषयमा अध्ययन गर्न छानविन समिति दैलेखमा

दैलेख, १८ भदाै : सुर्खेतको कटुकामा दर्जनौँ गाई र गोरु मरेको विषयको अध्ययन गर्न छानविन समिति यहाँ आएको छ । मङ्गलबार समितिले प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलसँग भेटघाट गरेको छ...

पशुपतिकाे भण्डारखाल जंगलमा सामूहिक आत्महत्या

मङ्लबार, भदौ १७, २०७६ काठमाडौं- काठमाडौंको गौशालास्थित पशुपति भण्डारखाल जंगलमा २ जनाले सामूहिक आत्महत्या गरेका छन् । डोरीको पासो लागेर एक महिला र एक पुरुषले आत्महत्या गरेका हुन् । भण्डारखाल...

काठमाडौँको टोखामा भेटियो सेतो काग, चराविद् नै आश्चर्यचकित !

काठमाडौं– काग भन्ने वित्तिकै मानिसको दिमागमा कालो चरा अर्थात हामीले देखिरहेकै चराको कल्पना गरिन्छ । हाम्रो वरपर पाइने काग कालो र हिमाली क्षेत्रमा पाइने काग खरानी रङसम्मको हुने भए पनि...

बैंक खाता नभए वैदेशिक रोजगारीमा जान नपाइने

वैदेशिक रोजगारीमा जाने युवाले श्रम स्वीकृतिका लागि सोमबारबाट अनिवार्य रुपमा बैंक खाता खोलेको प्रमाण पेश गर्नुपर्ने व्यवस्था लागू गरिएको छ । रेमिट्यान्स, सेवा शुल्क, ठगी नियन्त्रण र अन्य आर्थिक कारोबार...

‘सेटिङ’मा गैरनेपालीलाई नागरिकता,बिर्तामोड नगरपालिका–८ का वडासचिव सहीत पाँचजना पक्राउ

सुरुंगा, भदौ १६ । आर्थिक प्रलोभनमा परी १६ गैरनेपालीलाई नेपाली नागरिकता दिएको आरोपमा जिल्ला प्रशासन कार्यालय झापाका खरिदार तेजिन्द्र न्यौपानेसहित पाँचजनालाई प्रहरीले आइतबार राति पक्राउ गरेको छ । पक्राउ पर्नेमा...

प्रदर्शनकारीमाथि खुर्सानीको धुलो प्रहार

काठमाडौं, भदौ १६ । हङकङमा सरकारविरोधी प्रदर्शन झनै चर्कंदै गएको छ । प्रदर्शनकारीहरुले विमानस्थललगायत सहरका मुख्य सडकहरु अवरुद्ध गरेपछि प्रहरीले प्रदर्शनकारीहरुमाथि आइतबार खुर्सानीको धुलो प्रहार गर्दा दर्जनौं प्रदर्शनकारी घाइते भएका...

दुई दशकदेखि बन्द रहेकाे पशुपतिको पूर्वीढोका तीजमा खुल्ने

काठमाडौँ, भदौ १५ : हरितालिका पर्व (तीज) का अवसरमा पशुपतिको पूर्वीढोका भक्तजनका लागि यसपालि खुल्ने भएको छ । तीजका बेला यो ढोका दुई दशकदेखि बन्द थियो । पशुपति क्षेत्र विकास...

बीपी राजमार्ग दुई लेनको बन्ने पक्का, खुर्कोट–सिन्धुलीगढी–चियाबारीमा सुरुङ मार्ग बनाईँने

काठमाडौं । काठमाडौंलाई पूर्वी तराईसँग जोड्ने वैकल्पिक सडकका रुपमा निर्माण भएको बीपी राजमार्ग अब दुई लेनको बन्ने भएको छ । सडक साँघुरो हुँदा सवारीसाधन आवतजावत गर्न कठिनाइ भएपछि सरकारले दुई...

मादक पदार्थ सेवन गरी ३ जना चढेकाे मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

पर्वत, भदौ १५ : पर्वतको फलेबास नगरपालिका वडा नं ५ खानीगाउँकी एक महिलाको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको छ । शनिबार साँझ ६ः३० बजेको समयमा स्थानीय ५० वर्षीया विष्णुदेवी दर्जीलाई मोटरसाइकलले...