नेकपाका नेता तथा सचिवालय सदस्य वामदेव गौतममा पनि डेंगु संक्रमणको शंका
काठमाडौं । नेकपाका नेता तथा सचिवालय सदस्य वामदेव गौतममा पनि डेंगु संक्रमणको शंका गरिएको छ। सोमबारबाट उनमा ज्वराे देखापरेपछि टेकु अस्पताल पुगेका गौतमको परीक्षणपछि चिकित्सकले उनलाई डेंगु लागेको आशंका गरेका...

