बिरामी बोकेको गाडी अरुण नदीमा खस्दा ६ जना बेपत्ता
संखुवासभा, १असोज /अरुण नदीमा मंगलबार राति विरामी बोकेको बस खस्दा ६ जना बेपत्ता भएका छन् । संखुवासभाको खाँदबारीबाट दुई जना विरामी बोकेको गाडी धर्मदेवी नगरपालिकाको अक्करको भीरबाट खसेको हो ।...
Nepali online news portal site
Nepali online news portal site