नुवाकोटमा भाइरल ज्वरोका बिरामी बढ्दै

विदुर, ८ असोज/ नुवाकोटमा केही सातायता भाइरल ज्वरो र टाइफाइडका बिरामी बढेका छन् । मौसम परिवर्तनसँगै संक्रमण बढेको हो । नुवाकोटको त्रिशूली अस्पताललगायत अन्य स्वास्थ्य संस्थामा रुघाखोकी र भाइरल ज्वरोका...

पूर्वी नाकामा नागरिक सहायता कक्ष

सुरुङ्गा, ८ असोज / झापाको पूर्वी नाका काँकरभिट्टामा चाडपर्वलाई लक्ष गर्दै नागरिक सहायता कक्ष स्थापना गरिएको छ ।भारतलगायत तेस्रो मुलुकबाट पैदलमार्ग भएर घर फर्कने नेपालीका लागि कुनै समस्या नपरोस् भन्दै...

गोकर्णेश्वरमा ट्रकको ठक्करबाट एक बालकको मृ*त्यु

काठमाडौँ, ७ असोज / काठमाडौँको गोकर्णेश्वरमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु भएको छ । गोकर्णेश्वर नगरपालिका–३ सुन्ताखानमा आज बिहान बा ३ ख ३७०८ नम्बरको ट्रकको ठक्करबाट भारत घर भई गोकर्णेश्वर...

डेङ्गुका कारण सौराहामा पर्यटक आएनन्

चितवन, ७ असोज/ साउन महीनादेखि क्रमशः बढेको डेङ्गुको सङ्क्रमणका कारण यहाँको पर्यटकीय क्षेत्रमा समेत असर परेको छ । सङ्क्रमणका कारण भरतपुर र आसपासका पर्यटकीय होटलमा पनि पर्यटकको चहलपहल कम भएको...

क्षतिपूर्ति नपाए आन्दोलनमा जाने कोशी नदी कटान डुबान पीडित संघर्ष समितिको चेतावनी

काठमाडौं, ६ असोज । कोशी नदी डुबान पीडितहरुले सम्झौताअनुरुप क्षतिपूर्ति नपाए आन्दोलनमा जाने चेतावनी दिएका छन् । उनीहरुले असोजको तेस्रो साताभित्र क्षतिपूर्तिका लागि सरकारले पहल नगरिदिए आन्दोलनमा जान बाध्य हुने...

ओलीले रविन्द्र अधिकारीको निधनपछि पर्यटन मन्त्रालयबाट २६ करोड बाँडेकाे खुलासा

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सम्हामलेका बेला २६ करोड ३५ लाख रुपैयाँ बाँडेकाे खुलासा भएकाे छ । मन्त्रालयअन्तर्गतको संस्कृति, प्रवद्र्धन कार्यक्रम शीर्षकमा प्रधानमन्त्रीले...

शालिकराम पुडासैनी आत्मह*त्या दुरुत्साहन मुद्दाका साक्षीको बकपत्र

चितवन, ५ असोज /पत्रकार शालिकराम पुडासैनीको आत्मह*त्या दुरुत्साहन मुद्दामा वादी र प्रतिवादीका साक्षीको बकपत्र शुरु भएको छ । चितवन जिल्ला अदालतले वादी र प्रतिवादी दुवैको साक्षीसँग बकपत्र लिइरहेकोे छ ।...

वाइडबडी विमान जापानबाट रित्तैजस्तो अाेहाेर दाेहाेर गर्छ

काठमाडौं०५असाेज । सुन्दा गर्वै लाग्छ–नेपाल एयसलाइन्स सीधै जापान उड्न थालेको छ । यसको व्यापारिक हालत भने पीडादायी छ । अर्थात्, वाइडबडी विमान रित्तैजस्तै जान्छ, रित्तैजस्तो आउँछ । अगस्ट २९ यता...

पेन्सनधारीलाई पनि तलब

दाङ ०४असाेज/ जिल्ला समन्वय समितिका उपप्रमुख श्रीधर शर्मा पूर्व शिक्षक हुन् । निमावि द्वितीय श्रेणीमा कार्यरत उनी २०७२ मा स्वेच्छिक अवकाशपछि २०७४ मा जिल्ला समन्वय समितिको उपप्रमुखमा चुनिए । प्रदेश...

दसैँमा मासुको मूल्य नबढ्ने

भरतपुर०४असाेज । यो वर्ष दशैंमा खसी बोकाको मासको मूल्य नबढ्ने भएको छ । खसी बोका मासु व्यवसायी सङ्घ चितवनले संस्थागत निर्णय नै गरेर दशैदेखि छटसम्म खसी बोकाको मासुको मूल्य यथावत...