१० दिनमा १० लाख यात्रु बाहिरिए

काठमाडौं १५ भदौ । टिकट बुकिङ खुला भएयता १० लाख यात्रु दसैंका लागि उपत्यकाबाट बाहिरिएका छन् । दसैंमा घर जाने यात्रुको दैनिक टिकट काउन्टरमा भीड लाग्ने गरेको छ । असोज...

निरङ्कुशताविरुद्ध सडकमा जाने बेला आयोः नागरिक अगुवा

१४ असोज,काठमाडौं ।नागरिक अगुवाहरुले वर्तमान सत्ताको विरुद्धमा सडकमा जाने वेला आएको उद्घोष गरेका छन् । मंगलबार काठमाडौंको संवाद डबलीमा आयोजित एक कार्यक्रममा सहभागीहरुले दुइतिहाईको बलमा आफैले बनाएको कानून कुल्चदै अगाडि...

बुद्ध शान्ति पार्क निर्माण अभियानद्धारा ज्येष्ठ नागरिक सम्मानित, दशैंको शुभकामना साटासाट

काठमाडौं, १४ असोज । बुद्ध शान्ति पार्क निर्माण अभियानले दशैंको अवसरमा शुभकामना आदान–प्रदान तथा ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । मंगलबार रिपोर्टर्स क्लब नेपालमा विशेष कार्यक्रमको आयोजना गरेर अभियानले समाजमा...

सभामुखले तत्काल राजिनामा दिनुपर्छ, अपुष्ट ठहरीए आरोपीलाइ पनि छाड्नु हुन्न: गगन थापा

बुटवल१४असाेज । नेपाली काङ्ग्रेसका युवा नेता गगन थापाले सभामुख कृष्णबहादुर महराकाे राजिनामा माग गर्दै भने सभामुखले राजीनामा दिएर आफुलाई लागेको आरोपको निष्पक्ष छानविन गर्न मार्गप्रशस्त गर्नुपर्छ । रिपोटर्स क्वल नेपाल प्रदेश...

ज्ञानेन्द्र शाहीलाई आक्रमण गर्नेकाे खाेजी,सिसिक्यामेराले काम नगर्दा समस्या

काठमाडौं, असोज १४/ज्ञानेन्द्र शाहीलाई चितवनमा कुटपिट भएपछि उनलाई कुट्ने समूहको खोजी कार्य तिब्र भएको छ । शाहीलाई आक्रमण गर्ने समूहको खोजी कार्य तिब्र पारिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ...

चितवनमा भएकाे डेङ्गु सङ्क्रमण नियन्त्रणतर्फ

चितवन, १० असोज : जिल्लामा प्रकोपका रुपमा देखिएको डेङ्गु नियन्त्रण हुन लागेको छ । चितवन र देशका विभिन्न जिल्लाबाट डेङ्गुका बिरामी यहाँ उपचारका लागि आउने गरेका छन् । स्वास्थ्य कार्यालयका...

आज बिहानैदेखि फाट्टफुट्ट वर्षा, हीले दशैं हुने संकेत

काठमाडौं- राजधानी काठमाडौंसहित देशभर आज (शुक्रबार) बिहानैदेखि फाट्टफुट्ट वर्षा भइरहेको छ । देशका अधिकांश भागमा सीमसीम पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालको मध्य र पूर्वी...

सवारी लाइसेन्सका लागि चार लाख कार्ड ल्याइयो

काठमाडौं– ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइका लागि चार लाख कार्ड ल्याइएको छ । सरकारले १० लाख कार्ड खरिद गरेकामा पहिलो चरणमा चार लाख कार्ड ल्याइएको हो । ‘ग्लोबल टेण्डर’मार्फत कार्ड खरिद...

गोरखा–लमजुङमा भूकम्पको धक्का

काठमाडौं, असोज ९ । गोरखा र लमजुङ आसपास भूकम्पको धक्का महसुस गरिएको छ ।बिहीबार साँझ ६ बजेर ४९ मिनेटमा गोरखा र लमजुङको सिमाना केन्द्रविन्दु भएर भूकम्पको धक्का मापन भएको हो...

हेटौँडा–कुलेखानी अन्तर्गत सिस्नेरीमा अवरुद्ध भएको सडक मर्मतसम्भारपछि सञ्चालनमा

मकवानपुर०९ असोज २०७६ । हेटौँडा–कुलेखानी सडकखण्ड अन्तर्गत सिस्नेरीमा अवरुद्ध भएको सडक मर्मतसम्भारपछि आज बिहानदेखि सुचारु भएको छ । सडक सुचारु भएपछि हेटौँडा यातायात सेवा सञ्चालनमा आएको सिस्नेरी प्रहरी चौकी मकवानपुरले...