सी जिनपिङकाे दुईदिने राजकीय भ्रमण,राजधानीकाे लाज छोप्नमात्र करोडौं खर्च

काठमाण्डाै२५असाेज/छिमेकी मित्र राष्ट्र चीनका राष्ट्रपति सी जिनपिङको शनिबारदेखि हुने दुईदिने राजकीय भ्रमणलाई लक्षित गरी राजधानी काठमाडौंलाई सजाएर चिटिक्क पारिएको छ । राष्ट्रपति सी सवारी हुने सडकसहित छेउछाउका संरचना रंगाइएको छ...

चिनियाँ राष्ट्रपति सी आज आउदै, यस्ता छन् नेपालका प्रस्ताव

काठमाण्डाै२५असाेज/  चिनियाँ राष्ट्रपति सी जिनपिङ दुईदिने राजकीय भ्रमणमा शानिबार काठमाडौँ आउँदैछन् । उनी दक्षिण एसियाको शक्तिशाली मुलुक भारतको अनौपचारिक भ्रमण सकेर नेपाल आउन लागेका हुन् । उनको भ्रमणका अवसरमा नेपालले...

सिन्धुपाल्चोक बस दुर्घटनामा मृ*त्यु हुनेको संख्या १२ पुग्यो

काठमाण्डाै२४असाेज०७६/सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० भोटसिपास्थित बडहरे चोकमा बस दुर्घटनामा मृत्यु हुनेकाे संख्या १२ पुगेकाे छ ।इन्द्रावती गाउँपालिका–९ सिपाटारबाट काठमाडौँका लागि छुटेको हेलम्बु यातायातको बा२ख २७१५ नम्बरको बस आज बिहान सडकबाट २००...

राष्ट्रपति सीको नेपाल भ्रमण : आइतबार सार्वजनिक बिदा

काठमाडौँ२४असाेज । चिनियाँ राष्ट्रपति सी जिनपिङको दुई दिने राजकीय भ्रमणका अवसरमा आइतबार सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेको छ ।राष्ट्रपति सी शनिबार नेपाल आएर आइतबार चीन फर्कने कार्यक्रम रहेको छ...

सी जिन को नेपाल भ्रमण : सुरक्षामा तिब्बती शरणार्थी मुख्य चुनौती, यसरी पक्राउ पर्दै

काठमाडौं, असोज २४ /नेपालमा हुन गइरहेको चिनियाँ राष्ट्रपति जिनपिङको भ्रमणमा तिब्बती शरणार्थी मुख्य सुरक्षा चुनौतीका रुपमा रहेका छन् ।सी को सुरक्षालाई केन्द्रित गर्दै प्रहरीले १२ जना तिब्बती शरणार्थीलाई पक्राउ गरिसकेको...

उदयपुरमा बसको ठक्करबाट एक पैदल यात्रीकाे मृत्यु

उदयपुर२२असाेज०७६ / उदयपुरमा बसको ठक्करबाट एक जनाकाे मृत्यु भएकाे छ। उदयपुर त्रियुगा नगरपालिका-१० देउरी बस्ने २६ बर्षीय नारायण खड्काको सवारी साधनको ठक्करबाट मृत्यु भएको हाे । हीजाे मंगलबार बिहान ०६...

कृष्णबहादुर महराको यौन दुर्व्यवहार खुलासा गरेका पत्रकार अजयबाबु शिवाकोटीलाई‘इन्जा साहसी पत्रकारिता पुरस्कार’

काठमाडौं, २१ असोज०७६/ निवर्तमान सभामुख कृष्णबहादुर महराको यौन दुर्व्यवहार खुलासा गरेका पत्रकार अजयबाबु शिवाकोटीलाई यो वर्षको ‘इन्जा साहसी पत्रकारिता पुरस्कार’ प्रदान गरिने भएको छ । नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा)...

प्रधानमन्त्रीद्वारा दशैंको शुभकामना

काठमाडाैं, २१ असाेज : प्रधानमन्त्री केपी शर्मा ओलीले चाडपर्वमा गच्छेभन्दा बाहिर गएर तडकभडक देखाउने प्रवृत्तिबाट मुक्त हुन आग्रह गर्नुभएको छ । बडादशैँ २०७६ का अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले...

भाेलि टीकाको शुभ साइत १० बजेर ३५ मिनेटमा

काठमाडौं २०असाेज०७६/मंगलबार परेको विजयादशमीको टीकाको शुभ साइत बिहान १० बजेर २५ मिनेटमा रहेकाे पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यसैबीच अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विभिन्न देशमा स्थानीय समयअनुसार कति बजे...

हिरासतमा महराको स्वास्थ्यमा समस्या

काठमाडौं, असोज २०/बलात्कार प्रयास आरोपमा आइतबार साँझ पक्राउ परेर हिरासतमा पुगेका निबर्तमान सभामुख कृष्णबहादुर महराको स्वास्थ्यमा समस्या देखिएको छ । उनलाई पक्राउ गरेलगत्तै प्रहरीले स्वास्थ्य जाँचका लागि बीर अस्पतालमा लगिएको...