नेपाल पर्यटक वृद्धिदरमा एसियामै पहिलो

काठमान्डाैं ३०असाेज/ पर्यटक आगमन वृद्धिदरको हिसाबले नेपाल एसिया प्रशान्त क्षेत्रमा पहिलो स्थानमा परेको छ । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)ले सार्वजनिक गरेको यस क्षेत्रको अन्तर्रा्ष्ट्रिय पर्यटक आगमनसम्बन्धी तथ्याङ्कअनुसार सन् २०१८...

‘‘वडाध्यक्षले ‘डुम’ भन्दै कुटे, उजूरी गरेपछि मा*र्ने धम्की आएपछि न्यायका लागि राजधानी आएँ’’

काठमाडौं, २९ असोज । रुकुममा जनप्रतिनिधिले अपमान गर्दै कुटेको र न्यायका लागि उजूरी गरेपछि मार्ने धम्की आएपछि एकजना दलित विस्थापित भएका छन् । उनी न्याय माग्न राजधानी आएका छन् ।...

डिन अग्रवालमाथि कालोमोसो दल्ने विजय थापा प्रहरीकहाँ आत्मसमर्पण गर्दै

काठमाडौं, २९ असोज । शैक्षिक अभियन्ता विजय थापाले त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र (डिन) कार्यालयका डिन डा. जगदिश अग्रवालमाथि कालो मोसो दलेको घट्नाको सम्पूर्ण जिम्मा आफूले लिने बताउँदै आजै प्रहरी प्रशासनमा...

गुणस्तर परीक्षणको १ करोड मूल्य बराबरको सुन विभागबाटै गायब

२९ असोज, काठमाडौं । प्रसारण लाइन निर्माणका लागि नेपाल–भारतबीच भएको सहमतिदेखि क्रिकेटर पारस खड्कालले कप्तानीबाट लिएको बिदा, माननीयहरूको गिर्दो साख,अपराध, अनियमिततालगायत विषय आजका दैनिक पत्रिकाहरूको प्राथमिकतामा परेको छ । यौन...

राष्ट्रिय जनता पार्टीका सांसद प्रमोद साह पक्राउ

काठमाडौं २८असाेज०७५/ प्रतिनिधिसभाका सांसद प्रमोद साह पक्राउ परेका छन् ।जनकपुर विमानस्थलको बुद्ध एयरको काउन्टर तोडफोड गरेको आरोपमा सांसद साह पक्राउ परेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक शैलेश...

महरालाई अदालतमा उपस्थित गराइयो

काठमाडौं२८असाेज०७६/ बलात्कार प्रकरणमा प्रहरी हिरासतमा रहेका निवर्तमान सभामुख कृष्ण बहादुर महरालाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको छ ।दशै सके लगतै अाज अदालत खुलेकाे पहीलाे दीन महरालाइ अदालत पेसगरीएकाे हाे  ।...

सभामुखका लागि उपयुक्त पात्रको खोजी, नेकपाभित्रै तानातान

काठमाडौं२८असाेज०७६ । कृष्णबहादुर महराको बहिर्गमनसँगै सत्तारुढ नेकपाभित्र प्रतिनिधिसभाको सभामुखका लागि उपयुक्त पात्रको खोजी सुरु भएको छ । दुई अध्यक्ष र शीर्षस्तरका नेताहरु परामर्शमा जुटिरहँदा सभामुख पदमा पार्टीभित्रका पूर्वएमाले र पूर्वमाओवादी...

सांसद प्रमोदकुमार साहलाई कारवाहि नभए जनकपुरको उडान बन्द हुने आयोनको चेतावनी

जनकपुर २७असाेज०७६/ वायुसेवा संचालक संघ (आयोन)ले जनकपुरधाम विमानस्थलस्थित बुद्ध एयरको काउन्टरमा प्रतिनिधि सभाका सदस्य प्रमोदकुमार साहले गरेको तोडफोड प्रती आपत्ती जनाउदै कारवाही गर्न माग गरेका छन् । आयोनले जनकपुर विमानस्थलमा...

राष्ट्रपति सी स्वागतमा सजावटमा मात्रै २० करोड खर्च !

काठमाडौं, असोज २६/छिमेकी देश चीनका राष्ट्रपति सी जिनपिङको स्वागतका लागि सजावतमा २० करोड रुपैयाँ खर्च गरिएको छ । सी शनिबार नै नेपाल भ्रमणमा पुगिसक्नुभएको छ । नेपाल सरकार काठमाडौं महानगरपालिकाको...

खुसीको खबर : चीनले बनाइदिने भयो काठमाडौं-केरूङ जोड्न ३० किलोमिटर सुरूङमार्ग

काठमाडौं, असोज २५/काठमाडौंलाई चीनसँगको सीमा नाका केरूङसम्म सहज रूपले जोड्न चीन सरकारले ३० किलोमिटर लामो सुरूङ मार्ग बनाइदिने भएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङको आजदेखि सुरू भएको राजकीय भ्रमण...