सुनकोशी बस दुर्घटना : मृत्यु भएका सबैको सनाखत -नामसहित

काठमाडौं, कात्तिक १८/सुनकोशी बस दुर्घटनामा मृत्यु भएका सबैको सनाखत भएको छ । चौतारा साँगचाकगढी नगरपलिका वडा नम्बर ९ स्थित सुनकोशी नदीमा आइतबार बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको थियो...

आज महराको थुनछेक बहस, पुर्पक्षमा पठाउने वा धरौटीमा रिहा गर्ने भन्ने बारे आदेश हुने

काठमाडौं १७कार्तीक०७६। जबरजस्ती करणीको उद्योग गरेको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको थुनछेक बहस आज हुँदै छ । गत शुक्रबार जिल्ला अदालत, काठमाडौंमा न्यायाधीश सुदर्शनराज पाण्डेको बन्द इजलासभित्र महराको...

नारायणहिटी संग्रहालयभित्रको लमजुङ कक्षलाई ड्रिङ्स र डिनरसहितको पार्टी गर्न मिल्ने गरी भाडामा दिने तयारी

काठमाडौं,कात्तिक १७, २०७६ /नारायणहिटी संग्रहालयभित्रको लमजुङ कक्षलाई ड्रिङ्स र डिनरसहितको पार्टी गर्न मिल्ने गरी संरचना परिवर्तन गर्ने तयारी भएको छ । देशभरका ऐतिहासिक र पुरात्त्विक संग्रहालयलाई संरक्षण गर्न जिम्मेवारी लिएको...

आलमविरुद्ध प्रहरीले लगाएको यी हुन् तीन आरोप

 काठमाडौं,कात्तिक १६, २०७६/नेपाली कांग्रेस रौतहटका नेता एवं प्रतिनिधिसभा सदस्य महम्मद आफताब आलमविरुद्ध प्रहरीले तीनवटा आरोप लगाएको छ । प्रहरीले अनुसन्धान सकेर शुक्रबार सरकारी वकिलको कार्यालयमा बुझाएको प्रतिवेदनमा आलमलाई कर्तव्य ज्यान,...

सरकारले गोप्य राख्न खाजेको निर्णय डेढ महिनापछि बाहिरियो , राज्यलाई करोडौंको भार पर्नेगरि पहिलो पटक यस्तो निर्णय

 काठमाडौं, कार्तिक १५/संघ सरकारले मन्त्री र सांसदलाई पर्व भत्ता दिने निर्णय बाहिरिएको छ । गएको भदौ ३१ गते मन्त्रीपरिषद बैठक गरेको यो निर्णय डेढ महिनापछि बाहिरिएको हो । कारोबारमा खबर...

बाग्लुङमा धक्का महसुस,छिमेकी जिल्लाहरुमा पनि हल्लायो

काठमाडौं,१५ कार्तिक २०७६ । बाग्लुङमा भूकम्पको धक्का महसुस गरिएको छ । शुक्रबार बिहान सबेरै ३ बजेर ५१ मिनेटमा ४.५ म्याग्निच्यूडको भूकम्प गएको हो । बाग्लुङको बंगादोभान आसपास केन्द्रविन्दु भएर सो...

काठमाडौंको लप्सेफेदीमा बस दुर्घटना, तीनजनाको मृ*त्यु

काठमाडौं,कार्तिक १४, २०७६, / काठमाडौंको लप्सेफेदीमा बस दुर्घटना हुँदा तीनजनाको मृ*त्यु भएको छ । दुर्घटनामा २० जनाभन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ ।घाइतेहरूलाइ सुस्मा मेमाेरिएल हस्पीटल र काठमाण्डाैकाे टिचीङ...

निवर्तमान कृष्णबहादुर महरामाथि जबरजस्ती करणी उद्योगमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता

काठमाडौं१४कार्तीक०७६ । निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता भएको छ ।जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले जबरजस्ती करणी प्रयासको आरोप लागेका महराविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको...

मोरङबाट ६ लाख ६० हजारसहित २० जुवाडे समातीए

 झापा १३कार्तीक०७६/ मोरङ प्रहरीले विभिन्न २ स्थानबाट २० जुवाडेलाई नगद ६ लाख ६० हजार २४५ सहित पक्राउ गरेको छ । विराटनगर महानगरपालिका वडा नं ३ स्थित एक घरबाट प्रहरीले १०...

१८ वर्षीया किशोरीमाथि बलात्कारको आरोपमा अखिलका केन्द्रीय सदस्य पक्राउ

काठमाण्डाै१२कार्तीक०७६/  एक १८ वर्षकी किशोरीलाई बलात्कार गरेको आरोपमा अखिलका केन्द्रीय सदस्य पक्राउ परेका छन् । पीडित किशोरीको बयान र उजुरीका आधारमा अखिलका केन्द्रीय सदस्य इन्द्रहाङ राईलाई महानगरीय प्रहरी वृत्त बौद्धले...