‘गुगल म्याप’ देखाउँदै थर्काउँछन् भारतीय

इलाम२३कार्तीक०७६ । इलामको सन्दकपुर गाउँपालिकास्थित आहालटारमा भारतीय सुरक्षाकर्मीको हस्तक्षेपले आवासगृह निर्माण रोकिएको महिनौं भयो। गुगल म्यापमा निर्माणधीन क्षेत्र भारततर्फ पर्ने भन्दै भारतीय सुरक्षाकर्मीले अवरोध गरेका कारण तीन करोड रुपैया“ लागतमा...

कीर्तिपुरबाट अमेरिकन पेस्तोल र गोलीसहित तीन पक्राउ

काठमाण्डाै २२-कार्तिक-२०७६/पाल प्रहरीले गैरकानूनी हातहतियारसहित काठमाडौँको कीर्तिपुरबाट तीन जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाका अनुसार अमेरिकन पेस्तोल र त्यसमा लाग्ने चार थान गोलीसहित पक्राउ गरिएको प्रहरी उपरीक्षक सुशीलसिंह...

काठमाडाैंमै प्राकृतिक ग्याँस अन्वेषण गर्ने सरकारको तयारी

काठमाडौं, २२ कात्तिक । खानी तथा भूगर्भ विभागले २६ वर्षपछि पुनः काठमाडौंमा प्राकृतिक ग्याँस अन्वेषण गर्ने भएको छ । विभागले टेकुको दोभानमा प्राकृतिक ग्याँस अन्वेषण गर्ने तयारी गरेको हो ।...

सांसद शान्ता चौधरीको गाडी दुर्घटना

दाङ,कात्तिक १९, २०७६/ गएराती प्रतिनिधीसभाकी सांसद शान्ता चौधरी चढ्ने गरेको सरकारी गाडी दाङको लमही–६ स्थित कुलमोड भन्ने स्थानमा दुर्घटनामा परेको छ । सांसद चौधरीलाई लक्ष्मीपुरस्थित घरमा छाडेर देउखुरी तर्फ फर्किदै...

आलमलाई ३२ वर्ष कैद सजाय माग

काठमान्डाैं,कार्तिक १९, २०७६  / जिल्ला सरकारी वकिल खडिन्द्रराज कटुवालले रौतहट निर्वाचन क्षेत्र–२ का प्रतिनिधिसभाका निलम्बित सदस्य मोहम्मद अफताब आलमलाई तीनवटा मुद्दामा ३२ वर्षको कैद सजाय माग दाबी गरको बताएका छन्...

उदयपुरमा मोटरसाईकल एकआपसमा ठोकिदा दुई गम्भिर

उदयपुर,कार्तिक १९, २०७६ । उदयपुरको त्रियुगा नगरपालिका १ जोगिदहमा सोमबार राति दुई मोटरसाईकल एकआपसमा ठोकिदा दुबै मोटरसाईकलमा सवार गम्भीर घाईते भएका छन् । स. ७ प ७१२४ काे माेटरसाइकल र...

भ्रष्टाचारविरोधी अभियान गर्दै आएका ज्ञानेन्द्र शाहीमाथि आक्रमण गर्ने एक  पक्राउ

चितवन, १८ कात्तिक /भ्रष्टाचारविरोधी अभियान गर्दै आएका ज्ञानेन्द्र शाहीमाथि आक्रमण गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सो अभियोगमा भरतपुर महानगरपालिका–११ निवासी ३२ वर्षीय...

महरालाई डिल्लीबजार कारागार चलान

काठमाडौं १८ कात्तिक,  । बलात्कार प्रयासको आरोपमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि डिल्लीबजार कारागार पठाइएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले थुनामा राख्न आदेश दिएपछि...

उदयपुरमा सांसद र उपमेयर चढेको कार दुर्घटना : अवस्था सामान्य

रमिला बस्नेत,उदयपुर१८ । उदयपुरमा मध्य पहाडी मदन भण्डारी स्मृति राजमार्ग स्थित चौदण्डीगढी नगरपालिका वडा नं. २ स्थित झाेडापाटा बाट  भुल्केजाने अाेरालाेमा सोमबार साँझ करिव ४ः३० बजे कार दुर्घटना हुँदा सांसद...

आज पनि महराको थुनछेक बहस हुँदै

काठमाडौं,कात्तिक १८, २०७६/काठमाडौँ जिल्ला अदालतमा निवर्तमान सभामुख कृष्णबहादुर महरा विरुद्धको करणीसम्बन्धी कसुरमा थुनछेक बहस सोमबार पनि जारी रहने भएको छ । आइतबार बहस नसकिएपछि ‘हेर्दाहेर्दै’ सोमबारलाई राखिएको थियो । जिल्ला...