हात्ती आक्रमणबाट चौकीदारको मृत्यु

झापा १३ मंसिर, २०७६। जङ्गली हात्तीको आक्रमणबाट पाथीभरा सामुदायिक वनका चौकीदार कैयाराम क्षेत्रीको गए राति मृत्यु भएको छ । झापाको कचनकबल गाउँपालिका–७ स्थित सामुदायिक वनमा गरिएको विद्युतीय घेराबेराको ढोका बन्द...

एपेन्डिक्सको शल्यक्रियापछि प्रधानमन्त्री ओलीलाई प्लेट्लेस चढाइयो

काठमाडौं१३ मंसिर, २०७६ । एपेन्डिक्सको शल्यक्रियापछि तीनदेखि आइसियुमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिहीबार 'प्लेटलेट्स' चढाइएको छ । यसबारे अस्पतालले आधिकारिक रुपमा कुनै जानकारी नदिएपनि उपचारमा संलग्न चिकित्सकहरुका अनुसार शल्यक्रिया...

टेलिकमले प्रिपेड सिम निःशुल्क उपलब्ध गराउने

काठमाडौं मंसिर १२, २०७६। नेपाल टेलिकमले राष्ट्रिय वाणिज्य बैंकमा नयाँ खाता खोल्ने ग्राहकलाई जीएसएम प्रिपेड मोबाइल सिम निःशुल्क उपलब्ध गराउने भएको छ । नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकबीच आज...

महोत्तरीको पिपरामा नेकपा उम्मेदवारको घरमा बिस्फोट

१२ मंसिर, जनकपुरधाम । महोत्तरीको पिपरा गाउँपालिकामा नेकपाका उम्मेदवारको घरमा बम बिस्फोट भएको छ । पिपरा गाउँपालिकामा अध्यक्ष पदका लागि नेकपाका उम्मेदवार बिक्रम चौधरीको घरमा बिहीबार साँझ बम बिस्फोट भएको...

उपत्यकामा हर्नमा कडाइ

काठमाडौँ०९म‌सीर०७६/ ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा गुड्ने सवारी साधनलाई अत्यावश्यक अवस्थामा बाहेक हर्न बजाउन कडाइ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा ध्वनि प्रदूषणको समस्या गम्भीर रुपले बढेपछि हर्न बजाउन...

पोखराका वडाअध्यक्षको गाडीमा बम विस्फोट

पोखरा,मंसिर ९, २०७६– पोखरा महानगरपालिका वडा नम्बर ३३ का वडा अध्यक्षको घरमा बम विस्फोट भएको छ ।घरमा पार्किङ गरि राखिएको गाडीमा विस्फोट भएको प्रहरीले जानकारी दिएको हो । पोखरा महानरपालिका...

सीमा बचाऊ अभियानबाट नेपालको नक्शा सार्वजनिक, राष्ट्रसंघसम्म पुर्याइने

काठमाडौं, ८ मंसिर । नागरिक समाजका तर्फबाट गठन गरिएको सीमा बचाऊ अभियानले लिमपियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नक्शा सार्वजनिक गरेको छ । रिपोर्टर्स क्लब नेपालमा आज पत्रकार सम्मेलन गरी...

पासपोर्ट दुरुपयोग गरे तीन वर्ष कैद, दुई लाख नेपाली पासपोर्ट इन्टरपोलको रेकर्डमा

काठमाडौं ०८ मंसिर २०७६। राहदानी विभागले हराएको २ लाख ६ हजार ८ सय ६६ पासपोर्ट इन्टरपोलमा राखेको जनाएको छ । विगत ९ वर्षदेखि हराएका र चोरी भएका नेपाली पासपोर्ट दुरुपयोग...

चितवन मेडिकल कलेजभित्र भेटियो पेस्तोल

चितवन,आइतबार, ८ मंसिर, २०७६ । सरकारले तोकेभन्दा बढी शुक उठाउने कलेजविरुद्ध विद्यार्थी आन्दोलन चलिरहेका बेला चितवन मेडिकल कलेजमा पेस्तोल भेटिएको छ । न्यायको आवाज दबाउन अनेक उपाय लगाएको कलेजले प्रहरीसँग...

कहाँ हरायो शिवालयको सात सय बिघा जमिन ?

टीकापुर ०८ मंसिर २०७६ । टीकापुर नगरपालिका–७ सत्तीस्थित शिवालयका नाममा कुनै बेला सात सय बिघा जमिन थियो। तर अहिले उक्त शिवालयका नाममा आठ कट्ठा १४ धुर मात्रै छ। दुई कट्ठा...