घर नबनाउनेबाट अनुदान फिर्ता लिइने

काठमाडाैं,२० मंसिर २०७६ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले लाभग्राही सूचीमा परेकालाई पहिलो किस्ताबापतको रकम बुझ्ने अन्तिम समयावधि पुस मसान्तसम्म निर्धारण गरेको छ। लाभग्राही सूचीमा परेका मध्ये ४० हजार ८ सय ३५...

कालापानी मिचेको विरुद्धमा बुटबलमा विरोध हस्ताक्षर अभियान शुरु

रुपन्देहि१७म‌सीर०७६/अनेरास्वविय बुटवल बहुमुखी क्याम्पसले कालापानी, लिपुलेखको विषयलाई लिएर हस्ताक्षर अभियान चलाएको छ । नेकपाको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी सङ्गठनले भारतले हालै सार्वजनिक गरेको नक्सामा नेपाली भुमि कालापानी,...

बाग्मती सफाइमा तारजाली उपयुक्त

काठमाडौँ १७मसीर०७६। धार्मिक तथा सांस्कृतिक धरोहर बाग्मती नदीलाई सफाइ गरी पुनः पहिलेकै अवस्थामा फर्काउनका केही वर्षयता राज्य र निजीस्तरबाट विभिन्न प्रयास भएका छन् । सहरी विकास मन्त्रालयअन्तर्गत अधिकार सम्पन्न बाग्मती...

प्रधानमन्त्री ओलीलाई अमेरिका लैजान छलफल

काठमाडौं मंगलबार, १७ मंसिर, २०७६। प्रधानमन्त्री केपी ओलीलाई थप उपचारका लागि विदेश लैजाने तयारी भएको छ । एपेन्डिसाइटिसको शल्यक्रियापछि प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार आइरहेको छ । अस्पतालबाट डिस्चार्ज गरेपछि मिर्गौला...

१० वर्षसम्म पनि लाइसेन्स फिर्ता लिन जाँदैनन् ट्राफिक नियम मिच्ने सवारी चालक

काठमाडौं,१७ मंसिर २०७६, सोमबार– सडक नियम उल्लङ्घन गरेको भनी ट्राफिक प्रहरीले कारवाही गरेका धेरै सवारी चालक लामो समयसम्म चालक अनुमतिपत्र बुझ्न नआउने गरेका छन् । यातायात व्यवस्था कार्यालय, एकान्तकुनामा अहिले...

सीमा नाकामा सिसिटिभी क्यामरा जडान गर्ने

काठमाण्डाै १७-मंसिर-२०७६ /नेपाल भारत सीमानजिक रहेको सन्तगञ्जमा बाराको सुर्वण गाउँपालिकाले सिसिटिभी क्यामरा जडान गरेको छ । सुवर्ण गाउँपालिका–३ स्थित सन्तगञ्जमा सिसिटिभी क्यामरा सञ्चालन गर्नुका साथै सहायता कक्ष पनि स्थापना गरिएको...

पेट्रोल र डिजलको भाउ बढ्यो

१ ७मंसिर, काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको भाउ प्रतिलिटर २ रुपैयाँ बढाएको छ । भारतको इन्डियन आयल कर्पोरेसनबाट भाउ बढेर आएका कारण नेपालमा मूल्य समायोजन गरिएको...

राजा वीरेन्द्रले चढ्ने गरेको जहाज नारायणहिटी दरबार संग्रहालयमा राखिने

काठमाडौं,सोमबार, १६ मंसिर, २०७६। राजा वीरेन्द्र र राजपरिवारले प्रयोग गर्दै आएका एक÷एक हवाईजहाज र हेलिकोप्टर नारायणहिटी दरबार संग्रहालयमा राखिने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षनजिक ह्याङ्गरमा राखिएका...

धरान उपमहानगरपालिकाको ताजा मतपरिणाम

काठमाडौं,मंसिर १६, २०७६ /धरान उपमहानगरपालिकाको मतगणना जारी रहेको छ । सोमबार बिहानको ताजा मतपरिणामअनुसार नेपाली काँग्रेसका तिलक राईले अग्रता कायम गरेका छन् । उनले २० हजार ८९८ मत प्राप्त गर्दा...

दाङ ३ (ख) मा नेकपाकी बिमला कुमारी खत्री विजयी

दाङ१६म‌सीर०७६/ प्रदेशसभा सदस्यका लागि दाङ ३ (ख) मा भएको उपचुनावमा नेकपा विजयी भएको छ । नेकपाकी विमला कुमारी खत्री (वली )ले कांग्रेसका कशव आचार्यलाई पराजित गरी विजयी भएकी हुन् ।...