काठमाडौंमा भूकम्पको धक्का

२६ मंसिर, काठमाडौं। काठमाडौंमा बिहीबार भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ४.८ रेक्टर स्केलको भूकम्प जाँदा धक्का महसुस भएको हो । भूकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोक रहेको...

३० हजार टाकामा नेपाल भित्रिन्छन् रोहिंग्या, ‘गिरोह नै सक्रिय’

काठमाडौं २६ मंसिर, २०७६। अन्सर मोहम्मद र हुसेन हसिद म्यानमारबाट विस्थापित भएर बंगलादेशमा शरणार्थी जीवन विताइरहेका थिए । नेपालमा शंयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी उच्च आयोग(यूएनएचसीआर)बाट शरणार्थीको मान्यता पाइन्छ भन्ने उनीहरुले सुने...

उधौली पर्वले सबै जातजातिबीच आपसी सद्भाव बढोस्ः राष्ट्रपति विद्यादेवी भण्डारी

काठमाडौं २६ मंसिर २०७६,- राष्ट्रपति विद्यादेवी भण्डारीले किराँत समुदायको महान् पर्व उधौलीको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण किराँत समुदायका नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर...

अपराध महाशाखाका इन्सपेक्टर नै ४० हजार घुससहित पक्राउ

२६ मंसिर, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय अपराध महाशाखा, काठमाडौंका प्रहरी निरीक्षक जय नेपाल थापालाई ४० हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ । अभियुक्त पक्राउ नगरी ठगी भएको...

भोलि सार्वजनिक विदा हाेइन : गृह मन्त्रालय

२५ मंसिर, काठमाडौं । भोलि बिहीबार किरात समुदायको उधौली पर्व, नेवार समुदायको योमरी पुन्ही (ज्यापु दिवस) पर्छ । धेरै भित्तेपात्रोहरुमा यो दिनलाई रातो जनाएर सार्वजनिक विदा जनाइएको छ । तर...

प्रधानमन्त्रीले सागका पदक बिजेता नेपाली खेलाडीलाई बधाईसहित विशेष प्याकेज घोषणा गर्ने

काठमाडौं,५ मंसिर २०७६,- १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा पदक विजेता खेलाडीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई कामनासहित विशेष प्याकेज घोषणा गर्ने भएका छन् । आज (बुधबार) दिउँसो २...

नेपाल–भारत सीमा विवादः नेपालले पठाएको पत्रको भारतले जवाफ दिएन

काठमाडौं,मंसिर २५, २०७६,नेपाल र भारतबीच सीमा विवाद समाधानका लागि नेपालले पठाएको पत्रको जवाफ भारत सरकारले अहिलेसम्म पनि नदिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भारतले नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेसँगै एक...

नागढुंगा–नौबिसे सुरुङ खन्ने काम चैतपछि मात्रै

काठमाडौं,मंसिर २५, २०७६,  नागढुंगा–नौबिसे सुरुङमार्ग आयोजनाको सुरुङमार्ग निर्माण आगामी चैतपछि मात्रै सुरु हुने भएको छ । ५ दशमलव ७ किलोमिटर को उक्त आयोजनामा सडक, पहुँचमार्ग, पुल, भवनलगायत संरचना निर्माणको प्रक्रिया...

नउठ्ने भो काठमाडौंको फोहोर, कति फैलिने हो दुर्गन्ध ?

काठमाडौं२२ मंसिर २०७६ । लगानी बोर्डले उपत्यकाको फोहोर व्यवस्थापनबाट २ वर्षपछि हात झिकेको छ। लगानी बोर्डले निजी कम्पनी नेपवेस्टसँग परियोजना विकासको प्रारम्भिक सम्झौता गरेको करिब २ वर्षपछि हात झिकेको हो।...

आफै गाडी चलाएर पुगे पुर्वराजा ज्ञानेन्द्र कपिलवस्तु महोत्सव

कपिलवस्तु२१म‌सीर०७६ । पुर्वराजा ज्ञानेन्द शाहले शुक्रबार साँझ जिल्लाको बाणगंगा नगरपालिकास्थित बुद्ध रंगशालामा जारी ११ औं कपिलवस्तु महोत्सवको अवलोकन गरेका छन्। जिल्लाको गोरुसिंगेस्थित पशुपति मन्दिरको दर्शनपछि उनी महोसत्वस्थल पुगेका थिए। आफैं...