सम्बृद्ध मुलुक बनाउने महाअभियान लमजुङ बाट सुरु

 बासुदेव सेढाइ,लमजुङ,२०७६म‌सीर३०/वातावरण सन्तुलन , असल संस्कृति संस्कारलाई प्राेत्साहन , सभ्य समाज र सभ्य मुलुक निर्माण जन्मदिनमा बृक्षराेपण अभियान महाअभियान लमजुङ बाट सुरु भएको छ । २०७५ साल मंसिर २९ गते...

धनुषामा एउटा बम ‘डिस्पोज’ गरेलगत्तै अर्को शंकास्पद बस्तु भेटियाे

धनुषा,३० मंसिर २०७६,/धुनषामा गत शुक्रबार राति बम विस्फोट भएर तीन जनाको ज्यान गएको थियो । त्यसपछि पनि जनकपुरको विभिन्न स्थानमा बम भेटिएको छ । धनुषाको जनकपुर उपमहानगरपालिका वडा नम्बर ९...

चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधन

काठमाडाैं, ३० मंसिर । चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधन भएको छ । आइतबार राति करिब १०:३० बजे चाबहिलस्थित ओम अस्पताल पुर्याउदा मृत्यु भइसकेकाे पारिवारिक स्रोतले जनाकारी दिए ।...

सिन्धुपाल्चोकमा बस दुर्घटना

काठमाडौं,२९ मंसिर २०७६, –सिन्धुपाल्चोकमा यात्रुबहाक बस दुर्घटना भएको छ । खाडी चौरबाट पाँच किलोमिटरमाथि घुम्तीबाट बस तल खसेको सूचना आएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला...

आजको मौसम : केही स्थानमा अझै बर्षा र हिमपातको सम्भावना

काठमाडौं मंसिर २९, २०७६/मौसम पूर्वानुमान महाशाखाले आइतबारको मौसमको पूर्वानुमानबारे सूचना जारी गरेको छ । न्युन चापीय प्रणालीको प्रभावले देशभरीको भू–भागहरुमा सामान्यदेखि पूर्ण बदली हुने जारी गरेको सूचनामा उल्लेख गरिएको छ...

कावासोतीमा बस पल्टिँदा नेपाली सेनाका १७ जना घाइते

२८ मंसिर, कावासोती । पूर्वी नवलपरासीको कावासोती-३ पुरानो कावासोती बजारमा नेपाली सेना चढेको बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । सुर्खेतबाट काठमाडौं जाँदै गरेको नेपाली सेनाको टोली सवार...

अपडेट : धनुषामा बम विष्फोट, प्रहरी निरीक्षकसहित ३ जनाको मृत्यु

धनुषा,२८ मंसिर २०७६, – धनुषामा गएराति बम विष्फोट हुँदा प्रहरी निरीक्षकसहित ३ जनाको मृत्यु भएको छ । धनुषाको छिरेश्वरनाथ नगरपालिका-५ महेन्द्रनगर बजार नजिक बम विष्फोट हुँदा घाइते भएका प्रहरी निरीक्षक...

लिपुलेकसहितको नक्सा सार्वजनिक गर्न सरकालाई निर्देशन

काठमाडौं२८,मंसिर २०७६ । संसद्को अन्तर्राष्ट्रिय समितिले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नेपालको नक्सा अविलम्ब सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको छ। भारतले नेपालको लिपुलेक समेटेर नक्सा सार्वजनिक गरेकोमा आपत्ति जनाउँदै...

प्याजको मूल्य घट्यो

काठमाडौँ,२८ मंसिर २०७६। उपत्यकावासीको प्याजको माग केही दिनदेखि चिनियाँ प्याजले धान्न थालेको छ । भारतबाट प्याज आउन रोकिएपछि चिनियाँ प्याज भित्रिएर उपत्यकावासीको माग धानेको हो । गएको असोजमै भारतले विदेशमा...

बलात्कार आरोपित वडाध्यक्ष छुटाउन कांग्रेसको प्रदर्शन

राजविराज, २८ मंसिर । बलात्कार प्रयासको आरोपमा पक्राउ परेका वडा अध्यक्षलाई छुटाउन नेपाली कांग्रेसले शुक्रबार राजविराजमा प्रदर्शन गरेको छ। पक्राउ परेका शम्भुनाथ नगरपालिका-१२ का वडा अध्यक्ष लक्ष्मी साहसहित तीनजना निर्दोष...