महिलाहरूकाे महान् चाड हरितालिका,तीज धुमधाम संग मनाइदै 

  भाद्र १९,काठमाण्डाै/अाज भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज हिन्दू नारीहरु देवाधिदेव महादेवको पूजा आराधना गरी मनाउँदैछन् ।सत्ययुगमा हिमालय पर्वतकी पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव...

शिव स्वरूपको अर्थ

आँखा चिम्लिएर सोचौं त, भगवान शिवको आकृति कसरी रचना गरियो होला ? यो क्यामेराले खिचिएको तस्बिर होइन, न त अघिल्तिर शिवलाई राखेर बनाइको स्केच नै हो । यो एउटा प्रतिकात्मक...

सनातन धर्म भनेकाे के हो? जानिराखौं

एक हजार वर्ष पहिले हिन्दु शब्दको अस्तित्व थिएन । प्राचीनतम ग्रन्थ ऋग्वेदमा सप्तसिन्धुको उल्लेख धेरै ठाउँमा गरिएको पाइन्छ । सिन्धु अर्थ हुन्छ जलराशि । यसैको आधारमा एक नदीको नाम सिन्धु...

 चार वेदकोबारेमा संक्षिप्त जानकारी

ऋग्वेदवेदहरूमा सर्वप्रथम ऋग्वेदको निर्माण भयो । यो पद्यात्मक छ । यजुर्वेद गद्यात्मक छ भने सामवेद गीतात्मक छ ।ऋग्वेदमा १० मण्डल, १०२८ सूक्त र ११ हजार मन्त्र छन् । यी मन्त्रहरूमा...

मुसलमानहरू पनि श्रद्धाले मनाउँछन् कृष्ण जन्माष्टमी (फोटो फिचर)

भाद्र९,भारत/ धेरैलाई अचम्म लाग्न सक्ला तर राजस्थानको एक मुसलमान समाजमा कृष्ण जन्माष्टमीको पावन दिनलाई वर्षौँदेखि निकै भव्यताका साथ मनाइन्छ । तीन दिनको लागि आयोजना गरिने यो कार्यक्रम नहरको दर्ग भन्ने...

आज श्रीकृष्ण जन्माष्टमी, कृष्ण मन्दिरहरुमा दर्शनार्थीको घुँइचो

 भदौ,९ काठमाडौँ । प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ ।ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर...

याेग देखी समाधीसम्म बिस्तृत जानकारी

याेग संक्षिप्त इतिहास योगकाे उपदेश सर्वप्रथम हिरण्यगर्भ ब्रह्माले सनकादिकहरूलार्इ, पश्चात् विवस्वान (सूर्य) लार्इ दिइयाे। पछि गएर याे दुर्इ शाखाहरूमा विभक्त भयाे। एक ब्रह्मयोग र अर्काे कर्मयोग। ब्रह्मयोगकाे परम्परा सनक, सनन्दन,...

देशभर रक्षाबन्धन,जनैपूर्णिमा मनाइदैँ

काठमाडौं, २ भदौं – प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने ऋषितर्पणी, रक्षाबन्धन एवम् जनै पूर्णिमा आज मनाइँदैछ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गर्दा अत्यन्त...

शिव लिंग काे वास्तविक अर्थ जान्नु हाेस ।

अन्य धर्मका मानिसहरु आफ्ना साना—साना बच्चालाई भन्छन् कि हिन्दुहरु लिंगलाई पुजा गर्छन् । सबैलाई संस्कृतको ज्ञान पनि हुँदैंन । आउनुस् यसको अर्थ जान्नुस् र भ्रमबाट बच्नुहोस्ः लिंगको अर्थ संस्कृतमा चिन्ह,...

सनातन धर्मका १६ संस्कारहरु यस प्रकार छन ।

 सनातन धर्मका संस्कारहरु  हिन्दू धर्मको संस्कृति विभिन्न संस्कारहरुमा आधारित छ । वैज्ञानिक हिसावले समेत प्रमाणित विभिन्न संस्कारहरु हाम्रा पूर्वज ऋषिमुनिहरुले मानव जीवनलाई मर्यादित एवं पवित्र बनाउनका लागि आविष्कार गरेका थिए...