किरात धर्मदर्शनका प्रबर्द्धक महागुरु फाल्गुनन्द शव्दचित्रमा

राष्ट्रिय विभूति, किरात धर्मदर्शनका प्रथप्रदर्शक, अहिंसाका पूजारी, प्रवद्र्धक, मानव कल्याण र विश्व शान्तिका पक्षधर, सन्त, साधक तथा दार्शनिक महागुरु फाल्गुनन्द लिङ्देनको जन्म बि.स. १९४२ को कार्तिक २५ गते आइतबारका दिन...

देशभर मुर्ती चोरको बिगबिगी, यस्तो छ चोरीएका मुर्तीको तथ्यांक

मंगलबार, ४ असोज,काठमाडौंः पाँच वर्षको अवधिमा प्राचीन तथा पुरातात्विक महत्वका चार दर्जन बहुमूल्य मूर्ति तथा शिलालेख चोरी भएको छ । ०६८ सालयताको अवधिमा देशभरका मठ–मन्दिर तथा गुम्बारविहारबाट ४६ वटा मूर्ति...

हिन्दू परम्पराअनुसार शनिबारदेखि सोह्रश्राद्ध सुरु

 काठमाण्डाै १,असाेज /आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म कायम रहने पितृपक्षमा आफ्ना दिवङ्गत पितृको तिथिमा तर्पण, सिदादान तथा पिण्डदान गरिन्छ। सोह्र वटा तिथिमा पितृप्रति श्रद्धासाथ पितृकार्य गरिने हुनाले नेपाली समाजमा...

इन्द्र दहमा भक्तजनको विशेष घुइँचो

काठमाण्डौ, ३१ भदौ । काठमाण्डौको उत्तर–पश्चिममा रहेको इन्द्र दहमा स्नान गर्नका लागि भक्तजनको शुक्रबार विशेष घुइँचो लागेको छ ।प्रत्येक वर्ष भाद्र शुक्ल पूर्णिमाका दिन त्यहाँ स्नानका लागि भक्तजनको मेला लाग्ने...

भारत उत्तराखण्डमा रहेकाे केदारनाथ मंदिर,

 केदारनाथ मंदिर काे शिव लिंग १२ ज्योतिर्लिंग मध्यकाे एक हाे याे  हिन्दू धर्म उल्लेख गरीएकाे उत्तरांचल काे चार धाम र पंच केदार मा गनीन्छ । श्रीकेदारनाथ काे मंदिर ३,५९३ मीटर...

सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी इन्द्रजात्रा मनाइँदै

 भदौ,३० काठमाडौँ/वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज परम्परागत इन्द्रजात्रा पर्व मनाइँदैछ ।प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा मनाइन्छ...

सुरू भयाे इन्द्रजात्रा 

काठमाडौँ २८,भदाै/ इन्द्रजात्रा आजदेखि औपचारिक रुपमा सुरु भएको छ । हनुमानढोकमा आज ३२ फिटको लिङ्गो उठाएर इन्द्रध्वजा फहराएर जात्रा सुरु गरिएको हो ।भक्तपुरको चित्तपोलस्थित जङ्गलबाट ध्वजा फहराउन ल्याइएको रूख (लिङ्गो)लाई...

हिन्दू राष्ट्र निर्माणका लागि धर्म रक्षा युवा परिषद

काठमाण्डौ २७ भदौ । धार्मिक—आध्यात्मिक संघसंस्थाहरुको साझा संगठन सनातन हिन्दू मोर्चाको दोस्रो राष्ट्रिय सम्मेलन सात बुँदे घोषणा पत्र जारी गर्दै शनिबार राजधानीमा सम्पन्न भएको छ । दुईदिन सम्म चलेको सम्मेलनले...

क्रिश्चियनलाई ‘राज्यका सबै निकाय’मा प्रतिनिधित्व गराउन सरकारले गरेको बिषवृक्ष रुपी सम्झौता !

नेपालमा यतिबेला धर्म परिवर्तनको विरोध भइरहेको छ । तर, सरकारले भने धर्म परिवर्तन गरी क्रिश्चियन बनेकाहरुलाई राज्यका सबै निकायमा समानुपातिक प्रतिनिधित्व गराउने र राज्यकोषबाट बजेटसमेत उपलब्ध गराउने लिखित संझौता गरेरको...

पशुपतिको पुनर्निर्माण भारतलाई नदिने

काठमाडौं, २३ भदौ । भूकम्पका क्षतिग्रस्त बनेको पशुपति परिसरका मठमन्दिर बनाउने जिम्मा भारतीयलाई दिने प्रस्ताव संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले फिर्ता गरिदिएका छन् ।पशुपति मन्दिर परिसरका २५ भन्दा...