भाटभटेनी मन्दिरमा जात्रा हेर्न भक्तजनको भीड
काठमाडौँ, २० चैत०७४/ भाटभटेनी मन्दिरमा आज हुने जात्रा हेर्नका लागि काठमाडौँका विभिन्न स्थानबाट भक्तजनको भीड लागेको छ । वैशाख कृष्ण तृतीयाका दिन स्थानीय टुँडालदेवीलाई आज भाटभटेनीमा ल्याएर भेट गराइँदैछ ।...