दूरकी कवितालाई— तीर्थराज अधिकारी
[caption id="attachment_5492" align="aligncenter" width="320"] तीर्थराज अधिकारी[/caption] १. कविता किन्नरी नौली गला रङ्ग रसाउँछिन् पात बजाउँदै बाजा छन्द बेग्लै पढाउँछिन् पोती मुहारमा माटो, माटो खेल्दै खुसाउँछिन् केलाएर यही माटो प्राणाधार जुटाउँछिन्...