फरार अपराधी कारागार चलान
रत्ननगर, चितवन, ७ फागुन ०७४/चितवनको भरतपुरस्थित रामनगरको पेट्रोलपम्पका कर्मचारीलाई गोली हानी धनमाल लुटेको घटनामा दोषी ठहर भई फरार हुँदै आएका एक व्यक्ति कारागार चलान भएका छन् । यसरी कारागार चलान...
Nepali online news portal site
Nepali online news portal site