बाजुरामा दोस्रो गिरिजाप्रसाद कप फुटबल शुरु
बाजुरा, २० असोज०७४/ बाजुराको उत्तरी भेगको बूढीनन्दा नगरपालिकामा दोस्रो गिरिजाप्रसाद कप फुटबल प्रतियोगिता बिहीबारदेखि शुरु भएको आयोजकले जनाएका छन् । तत्कालीन नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको सम्झनामा उक्त...

