फुटबल खेल्दाखेल्दै एकको मृत्यु
गुलरिया, बर्दिया, २५ असोज ०७४/ विजयदशमी तथा शुभदीपावलीको अवसरमा बर्दियाको ठाकुरबाबा नगरपलिकमा आयोजित फुटबल प्रतियोगिताका क्रममा बेहोस भएका एक खेलाडीलाई मङ्गलबार उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको छ ।...
Nepali online news portal site
Nepali online news portal site