लाइसेन्स फाराम लिन यस्तो सास्ती: रातभर लाम बस्दा पनि आउँदैन पालो
बुटवल२८असाेज०७४/ गुल्मी वीरबासका केशव बस्नेत लाइसेन्सको आवेदन भर्न बुटवलको यातायात कार्यालयमा अघिल्लो रातदेखि नै लाममा बसे । उज्यालो भयो, कर्मचारी आए । आवेदन बुझ्न थाले । तर केही घण्टा मै...

