भट्टराईको नेतृत्वमा नेपाली काँग्रेस (बिपी) गठन
काठमाडौँ, ३कात्तिक ०७४/ नेपाली काँग्रेसका नेता हरिबोल भट्टराईको नेतृत्वमा नेपाली काँग्रेस (बिपी) नामक नयाँ पार्टीको घोषणा गरिएको छ । नवगठित पार्टीको उपसभापतिमा झलकनाथ वाग्ले, महामन्त्रीद्वय हरिशंकर मिश्र र सुशीलमान शेरचन,...

