प्रमको निर्देशनपछि पेट्रोलियम पदार्थको मूल्य यथावत्
काठमाडौँ, १६ कात्तिक०७४/ प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनपछि नेपाल आयल निगमले बुधबार रातिदेखि लागू हुने गरी वृद्धि गरेको पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको छ । प्रधानमन्त्री देउवाले निर्वाचनको मुखमा पेट्रोलियम पदार्थको...

