प्रजातान्त्रिक सुदृढीकरणका लागि लोकतान्त्रिक गठबन्धनलाई विजयी गराऔँःउपप्रम थापा
हेटौँडा, १९ कात्तिक ०७४/ उपप्रधानमन्त्री एवं ऊर्जामन्त्री कमल थापाले राष्ट्रको स्वाधीनताका साथै प्रेश स्वतन्त्रता र प्रजातान्त्रिक सुदृढीकरणका लागि लोकतान्त्रिक गठबन्धनलाई निर्वाचित गराउनुपर्ने बताउनुभएको छ । आज मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१४ मा...

