वाम गठबन्धनको विजय कसैले रोक्न सक्दैनःअध्यक्ष ओली
काँकडभिट्टा, झापा २५ कात्तिक ०७४/ पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले आसन्न चुनावमा वाम तथा राष्ट्रवादी शक्तिको विजयलाई कसैले रोक्न नसक्ने बताउनुभएको छ । झापा क्षेत्र नं १ को...

