बाबुरामद्वारा नेकपाको चियापान बहिस्कार
काठमाडौं १०कार्तीक०७५/ नयाँ शक्ति पार्टी नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईले नेकपाको चियापान कार्यक्रम बहिस्कार गर्ने घोषणा गरेका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले ५० हजारलाई भोज खुवाई नेकपाले फजुल खर्ग गरेको...

