उदयपुरको त्रियुगा नगरपालिका–१२ स्थित जनप्रमेमी टोलका ३२ घरले लालपुर्जा नपाउँदा चिन्तित
गाईघाट, १६ माघ / उदयपुरको त्रियुगा नगरपालिका–१२ स्थित जनप्रमेमी टोलका ३२ घर सुकुम्वासीको जग्गा विसं २०२९ मा नापी भए पनि अहिलेसम्म सम्बन्धित व्यक्तिले लालपुर्जा पाउन नसक्दा चिन्तित बन्न थालेका छन्...

