कुरिनघाटमा बसको ठक्करबाट एकको मृत्यु

मुग्लिन, २४ माघ /चितवनमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।मुग्लिनबाट काठमाडौँ जाँदै गरेको ग३ख ३२६९ नंको बसले लु५प ६८५६ नंको मोटरसाइकललाई पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३स्थित कुरिनघाटमा बुधबार राति...

विपी राजमार्गमा टिपर दुर्घटना, दुईको मृत्यु

बनेपा, २४ माघ/ सिन्धुली जिल्ला सुनकोशी गाउँपालिका–२ कमेरेफाँटस्थित विपी राजमार्गमा बुधबार साँझ ६ः३० बजेतिर जन्ती लिएर आएको टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएकोे छ । काभ्रेपलाञ्चोक जिल्ला प्रहरी कार्यालयका...

निर्मलाका हत्याराको खुल्नै लाग्यो नालिबेली, कसुरदारको स्केच तयार

काठमाण्डाै२४माघ/ निर्मलालाई बलात्कार र हत्या गर्ने व्यक्तिको पहिचान भइवरी हत्यारा हो भन्ने अभियोग पुष्टि गर्नका लागि आवश्यक प्रमाण संकलन, सम्बन्धित व्यक्तिहरुको बयानका काम धमाधम चलिरहेको छ । केन्द्रीय प्रहरीले उपत्यका अपराध...

आजको राशिफल २०७५ माघ २४ गते बिहीबार

आज वि.सं. २०७५ माघ २४ गते बिहीबार तदनुसार ई. सं. २०१९ फेब्रुवरी ०७ तारिख, आजको मूहुर्त : अन्नप्राशन(पास्नी), चूडाकर्म(छेवर), डेरा सर्ने, दीक्षाग्रहण, माघ शुक्लपक्षको तृतीया तिथि, (अहोरात्र व्याप्त) , शतभिषा...

युवा पुस्तालाई अाकर्षित गर्न ५० हजार सम्म छुट, कन्ट्रि मेनेजर धनराज पाैडेल

 रमिला बस्नेत, उदयपुर, माघ २३ / युएम बाईकको एक्सचेन्ज अफर हेटौँडामा सुरु भएको छ । २३ गतेदेखि २७ गतेसम्म चल्ने आइएमइ अटोमोटीभ्स अन्र्तगतको युएमबाईक एक्सचेन्ज अफरमा अन्य बाइक ल्याएर पनि...

ऐनसेलले ३८ अर्ब कर तिर्नुपर्ने

काठमाडौँ, २३ माघ /सर्वोच्च अदालतले एनसेल बिक्रीबापतकोे लाभकर कस्ले तिर्ने भन्ने विवादको मुद्दामा एनसेल र मलेसियन कम्पनी एक्जिएटाले नै लाभकार तिर्नुपर्ने फैसला सुनाएको छ ।  सरकारी वकिल हरिशङ्कर ज्ञवालीका अनुसार...

तारकेश्वर नगरपालिकाको चौथो नगरसभा सम्पन्न,चालू आर्थिक वर्षको पूँजीगत ७० करोड ८७ लाख र चालूतर्फ ४० करोड १३ लाख बजेट विनियोजन

काठमाडौँ, २३ माघ / तारकेश्वर नगरपालिकाको चौथो नगरसभाले  विभिन्न विषयगत समितिमार्फत नगरपालिका सञ्चालनमा आवश्यक विधेयक सर्वसहमतिबाट स्वीकृत गरेको छ । नगरसभाबाट नगरपालिकाको चालू आर्थिक वर्षको पूँजीगत बजेटतर्फ करीब रु ७०...

नाटक मुनामदन आरोहण गुरुकुलमा मन्चन हुँदै

 मिलन चाम्लि २३धरान/बिराटनगर महाकवि लक्ष्मीप्रसाद देवकोटाको खण्डकाव्य मुना मदनलाई नाट्य रुपान्तरण गरेर बिराट आदर्श साहित्य मञ्च बिराटनगरले बिराटनगर हाटखोला स्थित रहेको आरोहण गुरुकुल थिएटरमा नाटक मन्चन सुरु भएको छ ।...

नुवाकोटकाे बेलकोटगढी नगरपालिका–७ मा भूकम्पले चर्केको घर भत्किँदा वृद्धको मृत्यु

नुवाकोट, २३ माघ / भूकम्पले चर्किएको घर भत्किएर एक वृद्धको मृत्यु भएको छ । बेलकोटगढी नगरपालिका–७ रातमाटेस्थित आलडाँडामा गएराति घर भत्किएर ८५ वर्षीय कप्तान तामाङको मृत्यु भएको प्रहरी निरीक्षक सुदर्शन...

चर्चमा यौन शोषण भइरहेको इसाई धर्मगुरुद्वारा स्वीकार

बीबीसी २३माघ । इसाइ धर्मगुरु पोप फ्रान्सिसले इसाई पादरीहरुले महिलालाई यौनदासीको रुपमा राखेको कुरा पहिलो पटक स्वीकार गरेका छन् । मध्यपूर्वको भ्रमणमा रहेका इसाई धर्मगुरुले ननहरुलाई पादरीले यौन उत्पीडन गरेको...