मेडिकल सञ्चालकलाई जनही एक लाख जरिवाना

दमौली (तनहुँ), १६ असोज / अधिकार क्षेत्र बाहिर गई बिरामीलाई भर्ना गरी उपचार गरेको अभियोगमा पक्राउ परेका तनहुँको दमौलीस्थित दुई मेडिकल हलका सञ्चालक जरिवाना रकम तिरेर रिहा भएका छन् ।...

कक्षा १२ को परीक्षा आगामी वैशाख दोस्रो हप्ताबाट

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले यो शैक्षिक सत्रमा कक्षा १२ को वार्षिक परीक्षा आगामी वैशाखमा सञ्चालन गर्ने भएको छ। बोर्डले आफ्नो वार्षिक कार्यतालिका सार्वजनिक गर्दै १२ को वार्षिक परीक्षा २०८१...

एमसिसी परियोजना कार्यान्वयनमा शङ्का नगर्न मन्त्री ज्वालाको आग्रह

काठमाडौँ, १५ असोज/ भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सार्वभौम संसद् र सरकारले निर्णय गरेको एमसिसी परियोजना कार्यान्वयनमा शङ्का नगर्न आग्रह गर्नुभएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा शिष्टाचार...

आजको राशिफल : वि.सं. २०८० आश्विन १५

वि.सं. २०८० आश्विन १५ गते सोमवार तदनुसार ई. सं. २०२३ अक्टोबर ०२ तारिख, पिङ्गल नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु, कलिगत ५१२४, शाके १९४५, नेपाल सं. ११४३, किरातवर्ष ५०८३, मञ्जुश्री...

स्वास्थ्यकर्मीको सुरक्षाको जिम्मा सरकारले लिन्छ ः मुख्यमन्त्री पाण्डे

अन्नपूर्ण (कास्की), १५ असोज/ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले स्वास्थ्य क्षेत्रमा उच्छृङ्खलता हुन नदिने बताउनुभएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशबाट आर्थिक वर्ष २०७९/८० मा सम्पादित स्वास्थ्य कार्यक्रमको प्रदेशस्तरीय वार्षिक...

आजकाे मौसम पूर्वानुमान

काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ। साथै नेपालमा हाल भारतको बिहार र पश्चिम बंगाल आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ ।...

नेपालमा मनसुन फेरि सक्रिय, एक सातापछि बाहिरिने

काठमाडौँ १५ असोज २०८० । नेपालबाट यस वर्षको मनसुन करिब एक सातापछि बाहिरिने भएको छ । मनसुन पूर्वानुमान महाशाखाका अनुसार यस वर्षको मनसुन अक्टोबर २ अर्थात् असोज १५ गते बाहिरिने...

काठमाडौँ महानगरपालिकाल द्वारा वरुण वेभरेजलाई दुई लाख जरिवाना

काठमाडौँ १४ असोज / पेयपदार्थमा अखाद्य वस्तु भेटिएपछि काठमाडौँ महानगरपालिकाले वडा ३२ स्थित पेप्सीकोलामा रहेको वरुण वेभरेजलाई रु दुई लाख जरिवाना गरेको छ । कामपाले आज गरेको बजार अनुगमनका क्रममा...

मलङ्गवामा पूर्णरूपमा हट्यो ‘कर्फ्यू’

मलङ्गवा (सर्लाही), १४ असोज /सर्लाही सदरमुकाम मलङ्गवामा रातिको समयमा जारी गरिँदै आएको ‘कर्फ्यू’लाई आजदेखि पूर्णरूपमा हटाइएको छ । यसअघि असोज ८ गते दिउँसोको कर्फ्यू हटाइएको थियो भने राति ८ बजे...

वडाध्यक्षको निधन

राजविराज (सप्तरी), १४ असोज / सप्तरीको डाक्नेश्वरी नगरपालकिाका–१ का वडाध्यक्षको आज निधन भएको छ । नगरपालकिाको वडा नम्बर ४ का वडाध्यक्ष हरिप्रसाद रायको हृदयघातका कारण निधन भएको नगरप्रमुख रामलखन मलहाले...