कामु प्रधानसेनापतिमा राजेन्द्र क्षेत्री सिफारिस

काठमाडौँ, २२ साउन ।सरकारले नेपाली सेनाका बलाधिकृत रथी राजेन्द्र क्षेत्रीलाई कायम मुकायम प्रधानसेनापतिमा सिफारिस गर्ने निर्णय गरेको छ ।मन्त्रिपरिषद्को आज बिहान सिंहदरबारमा बसेको बैठकले यही साउन २६ गतेदेखि श्री क्षेत्रीलाई...

मुद्दामा अडीकछाै, आत्मसमर्पण गर्दैनौ : प्रचण्ड

एनेकपा माओवादीले काँग्रेस र एमालेसँग सहमति गर्ने सबै अधिकार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ । स्थायी समिति सहित शुक्रवार बसेको पार्टी हाईकमाण्ड बैठकमा अध्यक्ष प्रचण्डले सहमति गर्ने अधिकार मागे...

अपाङ्गता भएका समुदायको मागप्रति सकारात्मक छौँ – शीर्ष नेता

काठमाडौँ, २१ साउन । अपाङ्गता भएका समुदायलाई नयाँ संविधानमा कसरी समेट्ने भन्ने विषयमा प्रमुख चार राजनीतिक दलका शीर्ष नेताहरूबीच छलफल भएको छ ।संविधानको प्रारम्भिक मस्यौदालाई अन्तिम रूप दिन दलहरूबीच छलफल...

साउनभित्र संविधान जारी गर्नुको विकल्प छैन – प्रधानमन्त्री

काठमाडौँ, १९ साउन । प्रधानमन्त्री सुशील कोइरालाले दलहरू छलफलमा जुटिरहेकाले यही साउनभित्रै संविधान जारी गर्नुको विकल्प नभएको बताउनुभएको छ ।संविधानसभाको संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिअन्तर्गतको विशेष समितिको बैठकबाट बाहिरिने क्रममा...

– पेट्रोलियम पदार्थको मुल्य घट्यो, पेट्रोल साढे दुई र ग्यास ३५ रुपैयाँ सस्तो 

काठमाडौ । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य आइतबार राति १२ बजेपछि लागु हुने गरी मूल्य घटाउने निर्णय गरेको छ ।निगमका अनुसार पेट्रोल, डिजेल...

युनिटी लाइफ इन्टरनेशनलका सञ्चालक पक्राउ ,पीडितले रकम फिर्ता पाउने ।

काठमाडौ, साउन । सामाजिक सञ्जालमा गोली हानी हत्या भयो भन्ने दाबी गरिएका युनिटी लाइफ इन्टरनेशनलका सञ्चालक सदस्य विष्णु क्षेत्री र उनका दाजुलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ । गैरकानुनी...

ठुलाखेत पहिरोको जोखिममा, संरक्षणको पहल गरिदिन आग्रह

सागर राज तिमिल्सिनापोखरा, १६ साउन/बुधबार परेको अविरल वर्षा र त्यस पछि आएको पहिरोका कारण भदौरे तामागी ५ ठुलाखेत बासी सुत्न सकेका छैनन् । बुधबार राती आएको पहिरोका कारण ठुलाखेत देखि...

दी चर्च अफ स्कटल्यान्ड नेपाल सरकारसँग धार्मिक स्वतन्त्रताका पक्षमा आवाज उठाई नयाँ संविधानमा सुनिश्चित गर्न आग्रह गरेका छन्।

 श्रावण १५ - नयाँ संविधानमा नेपाललाई हिन्दुराष्ट्र घोषणा गरिनुपर्ने माग देश–विदेशबाट बढिरहेका बेला दी चर्च अफ स्कटल्यान्डले भने धार्मिक स्वतन्त्रतामा अंकुश लगाउन खोजिएको भन्दै आपत्ति जनाएको छ। उसले बेलायती विदेशमन्त्री...

कास्कीमा पहिरोमा परि २६ को मृत्यु, १८ घाइते

 पोखरा, १४ साउन /कास्कीको लुम्ले, भदौरे तामागी, ढिकुरपोखरीमा गएको पहिरोमा परी २६ जनाको मृत्यु भएको छ ।बुधबार राती परेको अविरल बर्षासँगै गएको पहिरोको कारण लुम्ले गाविसको काँडेमा १९ जना, भदौरे...

भुकम्पले भत्केको बिगु गुम्बाको अस्तित्व संकटमा ।

[caption id="attachment_589" align="alignleft" width="221"] कमलराज श्रेष्ठ बिगु-३ दोलखा[/caption]दोलखा जिल्लाको पुर्व- उत्तर तिब्बतको सिमानामा अवस्थित गाउँ बिगु हो। बिगु गाबिसको लगभग ३३०० मि उचाईमा सन १९३३मा ड्रुक्पा रिम्पोचेद्वारा टासी छिमे ग्याछेल...