टिकापुर घटनामा तिन सभासद सहीत भारतीय संलग्नता रहेको खुलासा

८ भदौ, काठमाडौं ।नेपाल प्रहरीका एसएसपी सहित ७ सुरक्षाकर्मीको र एक बालककाे विभत्स हत्यामा भारतको हात रहेको खुलासा भएको छ ।कैलालीको टिकापुरमा सोमबार भएको नरसंहारमा भारतीय हतियारधारीहरुको संलग्नता रहेको खुलासा...

कैलाली घटना निन्दनीय र असामान्यः प्रधानमन्त्री काेर्इराला

काठमाडौं-८ साउन, कैलाली घटना निन्दनीय र असामान्यः प्रधानमन्त्री   प्रधानमन्त्री सुशील कोइरालाले कैलालीलगायतका जिल्लामा सोमबार भएका घटना संविधान, लोकतन्त्र र विकासको बाधक रहेको बताएका छन्।   उनले संसद्मा भने, ‘आज कैलालीलगायतका...

तीन जील्लामा सेना परिचालन,१ बालक सहीत ७ प्रहरीकाे मृत्यु

धनगढी, ८ भदौ । कैलालीको टीकापुर नगर क्षेत्रमा हिजाे अपराह्न थरुहटका प्रदर्शनकारीले गरेको आक्रमणबाट वरिष्ठ प्रहरी उपरीक्षकसहित सात प्रहरी र दुईवर्षीय एक बालकको मृत्यु भएको छ ।कैलालीको टिकापुर,रौतहटको गौर र सर्लाहीको मलंगवामा...

डा.गोविन्द केसी आजदेखि आमरण अनसनमा

काठमाडौ, ७ भदौ । प्राध्यापक डा.गोविन्द केसीले आजदेखि फेरि आमरण अनसन थाल्नु हुने भएको छ ।आफुले दिएको समयसीमा भित्र सरकारले माग पुरा गराउने पहल नगरेको भन्दै केसी आजदेखि आमरण अनसनमा...

सात प्रदेशमा कुन जिल्ला र क्षेत्र कता

प्रदेशको सीमांकनमा व्यापक असन्तुष्टि भएपछि मुख्य दलहरुले फेरि सात प्रदेशको अर्को सीमांकनमा सहमति जुटाएका छन् । तर यसमा एकीकृत माओवादीले फरक मत र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले असहमति जनाएका छन्...

असन्तुष्ट पक्षसँग चार दलले वार्ता गर्ने

काठमाडौँ, ६ भदौ । नयाँ संविधानमा सङ्घीयताको सीमाङ्कनको पछिल्लो प्रस्तावमा देखिएका असन्तुष्टिबारे मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारसहित प्रमुख चार दलका शीर्ष नेताको आजको बैठकले असन्तुष्ट पक्षसँग वार्ता...

कारबाही नहुँदा ‘कार्ड’ खोज्ने नक्कली भूकम्पपीडित घटेन

 आदित्य दाहाल मेलम्ची, ६ भदौ । सिन्धुपाल्चोक जिल्लामा झुटा विवरण दिएर भूकम्पपीडित परिचयपत्र तथा राहत रकम लिनेलाई जिल्ला दैवी प्रकोप उद्धार समितिले कारबाही गर्ने भने पनि अहिलेसम्म कसैमाथि कारबाही भएको...

दलहरुकाे सहमति नजुटेपछि धर्मनिरेक्षता नै राखेर मस्यौदा सबिधानसभामा पठाइयो

काठमाडौं, ५ भदौ । नेपाललाई हिन्दु राष्ट्र बनाउन देसैभरी आन्दोलन उठेपनि संविधान मस्यौदा समितिले भने त्यसकाे प्रवाहनै नगरी धर्म निरपेक्षता नै राखी संविधनसभामा मस्यौदाकाे रूपमा पठाएको छ । शिर्ष नेताहरुबीच...

सात सङ्घीय प्रदेशमा सहमति ,फोरम लोकतान्त्रिककाे विमति

४ भदौ,काठमाडौँ – फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले ८ प्रदेश नबनाए मुलुकमा आगो बल्ने चेतावनी सहित विमतिका राखेपनी प्रमुख तीन दलले सात प्रदेशमा सहमति गरेका छन्।विशेष समितिका संयोजक बाबुराम भट्टराईले...

स्वामी प्रपन्नचार्यको ९२ वर्षको उमेरमा निधन

काठमाडौँ, ४ भदौ । स्वामी प्रपन्नचार्यको ९२ वर्षको उमेरमा आज बिहान साँढे ३ बजे बजे मृगस्थली आश्रममा निधन भयो । उहाँ लामो समयदेखि पिसाब र श्वासप्रश्वाससम्बन्धी रोगबाट पीडित हुनुहुन्थ्यो ।...