नवलपरासीका स्थानिय निकायका कार्यालयहरुमा अनिश्चित कालका लागी तालाबन्धी

प्रकाश बस्याल २७,भदाै नवलपरासी /थारु कल्याणकारी सभा नवलपरासीले स्थानिय निकायका कार्यालयहरुमा अनिश्चित कालका लागी तालाबन्धी गरेको छ। सभाले आज पहिलो चरण अन्तरगत ५ वटा गाविसका कार्यलयहरु र नगरपालिकाका ४ वटा संयुक्त वडा...

मधेसलाई स्वतन्त्र देश बनाउने बहस आत्मघाती र राष्ट्रघाती दुबै,पुष्पकमल दाहाल प्रचण्ड

काठमाडौं, भदौ २७ / एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेसलाई स्वतन्त्र देश बनाउनका लागी उठेकाे बहस भन्दै यो बहस आत्मघाती र राष्ट्रघाती भएको बताउनुभएको छ । संविधानसभाको बैठकमा प्रचण्डले...

शिवसेना नेपाल र प्रहरीबीच बानेश्वरमा झडप, पाँच जना घाइते

काठमाडौं, २७ भदौ । संविधानसभा भवन नयाँ बानेश्वरमा हिन्दु राष्ट्को माग गर्दै आन्दोलनमा उत्रेको शिवसेना नेपाल र प्रहरीबीच बेलुकी   झडप भएको थीयाे । झडपका क्रममा पाँच जना शिवसेना नेपालका...

प्रधान मन्त्री दवाबमा , दंगाग्रस्त क्षेत्रबाट सेना फिर्ता हुदै

काठमाडौं, २७ भदौ । राष्ट्रपति डा. रामवरण यादवको कडा दवावमा सरकारले दंगाग्रस्त क्षेत्रबाट सेनालाइ फिर्ता बोलाउने भएको छ । दंगाग्रस्त क्षेत्रको आन्दोलन हिंसात्मक बन्दै गइरहेका बेला राष्ट्र पति यादवले सेनालाई...

घाइते सशस्त्रका असईको एम्बुलेन्सबाटै थुतेर जलेश्वरमा विभत्स हत्या

जलेश्वर, २५ भदौ / जलेश्वरमा प्रर्दशनकारीको आक्रमणबाट घाइते भएका सशस्त्र प्रहरी असई थमनबहादुर विकलाई एम्बुलेन्सबाट तानेर हत्या गरिएको छ । शुक्रबार बिहान महोत्तरीको जलेश्वरमा उनी घाइते भएका थिए । घाइते...

खानै नदिएर दिनभर काममा लगाए अनि पटक–पटक बलात्कार गरे

भाद्र २५- भारतमा साउदी अरबका कूटनीतिज्ञबाट यौन शोषणामा परेका दुई नेपाली महिला नेपाल आइपुगेका छन्। ३० र ५० वर्षका उनीहरूलाई बिहीबार दिउँसो दिल्लीबाट हवाईमार्ग हुँदै स्वदेश ल्याइएको हो।दिल्लीनजिकै हरियाणाको गुडगाउँस्थित साउदी...

महोत्तरीमा ३ घन्टाका लागि निषेधाज्ञा हटाइयाे

गौशाला, २५ भदौ । महोत्तरीको जलेश्वरलगायत जिल्लाको बलवा, बनौटासहितका ठाउँमा स्थानीय प्रशासनबाट लगाइएको अनिश्चितकालीन निषेधाज्ञा आज बिहान ३ घन्टाका लागि हटाइएको छ ।बुधबार राति ८ बजेदेखि जिल्ला सदरमुकाम जलेश्वरसहित बलवा...

घैंटे इन्काउन्टरमा संलग्न प्रहरीको हत्या गर्ने योजना यसरी बनेको थियो

काठमाडौं भदौ २४ सामाखुसीका गुन्डा नाइके कुमार श्रेष्ठको इन्काउन्टरमा संलग्न प्रहरी अधिकारीको हत्या योजना बनाएको आरोपमा धादिङका साजन गुरुङ र कारजोन गुरुङ फत्राउ परेका छन् । इन्काउन्टरमा संलग्न प्रहरी कर्मचारीको दैनिकी...

एसपीलाई लक्षित गरी पेट्रोल बम प्रहार

काठमाडौं, भदौ २४ /जनकपुरको भानुचोकमा प्रदर्शनकारीले सशस्त्र प्रहरीका एसपी रविन्द्र ठाकुरलाई लक्षित गरी पेट्रोल बम प्रहार गरेका छन् । विहीबार विहान सुरक्षा अवस्था बुझ्न जनकपुर बजार क्षेत्रमा निस्किएका ठाकुर सवार...

पत्रकार महासंघको आन्दोलन सुरु

काठमाडौ, २४ भदौ । ‘नेपालको संविधानको परिमार्जित विधेयक–२०७२’ प्रेस स्वतन्त्रताको हकको विभिन्न धाराप्रति असहमति जनाउँदै आएको नेपाल पत्रकार महासंघले आजदेखि आन्दोलन गर्दैछ ।हिजो बसेको महासंघको बैठकले बन्दै गरेको संविधान प्रेस...