जाजरकोटमा लगातार भूकम्पका धक्का

शनिबार, १८ कात्तिक २०८० काठमाडौँ । शुक्रबार राति जाजारकोटको रामीडाँडा आसपास केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पपछि निरन्तर साना र ठुला पराकम्प गइरहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । शुक्रबार...

भूकम्प : सानीभेरीमा पाँचको मृत्यु, १० घाइते

त्रिवेणी (रुकुम पश्चिम) १८ कात्तिक : गए राति गएको भूकम्पमा परी रुकुम पश्चिमको सानी भेरी गाउँपालिका पाँच जनाको मृत्यु भएको छ । जाजरकोटको रामिडाडा केन्द्रविन्दु बनाएर गएको भूकम्पमा परी मृत्यु...

नक्कली नेपाली नोटसहित झापामा छ भारतीय पक्राउ

सुरुङ्गा ९झापा० १७ कात्तिक / प्रहरीले नक्कली नेपाली नोटसहित झापामा छ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । झापा गाउँपालिका–१ सितुमारीबाट नक्लकी नेपाली नोटसहित छ जना भारतीय नागरिक पक्राउ परेका...

आफै बदलिनु छ यहाँ

भर्खरै सहर पसेर मौकामा चौका हानि पैसा कमाएका आडम्बर र अहंकारले लिप्त भइ फसेका | म त के के न भए भनि अनुशासनहिन भइ भकुण्डो झैँ भुलेर बसेका | म...

घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ १३ कात्तिक २०८० । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनचाँदीको मूल्य घटेको जानकारी दिएको छ । महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५०० र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले...

गौशालामा गौमूत्र प्रशोधन गर्न ‘प्लान्ट’ जडान

वालिङ (स्याङ्जा), १३ कात्तिक/ स्याङ्जाको भीरकोट नगरपालिका–८ स्थित छोरेडाँडा गौशालामा गौमूत्र प्रशोधन गर्नका लागि ‘प्लान्ट’ जडान गरिएको छ । स्थानीय जातका गाईको गहुँत तथा गोबर धार्मिक र वैज्ञानिक दृष्टिले समेत...

बाबु मार्ने छोरो पक्राउ

सुदूरपश्चिम, १२ कात्तिक /बुवाको हत्या गरेको अभियोगमा कैलालीको जानकी गाउँपालिका–३ का २४ वर्षीय गणेश चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । शनिवार आफ्नै घरमा घरायसी विवादका क्रममा ढुङ्गा प्रहार गर्दा गणेशका...

ऐतिहासिक बिमकोट दरबार गाउँपालिकालाई हस्तान्तरण

अछाम, ९ कात्तिक : यहाँको मेल्लेख गाउँपालिकामा अवस्थित ऐतिहासिक बिमकोट दरबार गाउँपालिकालाई हस्तान्तरण गरिएको छ । बुधबार एक औपचारिक कार्यक्रमका बीच तत्कालीन बिमकोटी राजा जनकबहादुर शाहले दरबारसहित दरबारको नाममा रहेको...

स्कुटर दुर्घटनामा एकको मृत्यु, एक घाइते

मकवानपुर, ९ कात्तिक / काठमाडौँ कुलेखानी हेटौँडा सडकखण्डअन्तर्गत मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका वडा नं ६ जुरीखेतमा काठमाडौँबाट हेटौँडा आउँदै गरेको ०२–०२७–प ४८४२ नं को स्कुटर बुधबार दुर्घटना हुँदा एक महिलाको...