रेमिटेन्स सहिद-मिलन चाम्लिङ

जो देशको लागि मर्छ त्यो सहिद हुन्छ भने सरकार, वैदेशिक रोजगारमा जादा मर्नेलाई पनि रेमिटेन्स सहिद घोषणा गरियोस, जो देश कै आर्थिक उन्नतिको लागि रेमिटेन्स भित्र्याउन वैदेशिक रोजगारमा गएको हुन्छ...

मलाई ‘वेश्या’ बनाउने पुरुषको उपनाम के ?-सिर्जना बस्नेत

[caption id="attachment_17576" align="alignleft" width="268"] सिर्जना बस्नेत[/caption] यो समाजमा म जुठो हो भने मेरा जुठा शरीर भोग गर्ने पुरुष कसरी चोखो हुनसक्छ ? म ‘वेश्या’ भएँ भने मलाइ वेश्या बनाउने यो...

नाकाबन्दी-निरज शर्मा

चर्कन्छ छाती जब सम्झन्छु तिमीलाई साथी, अबिस्मरनिय रहे, ती काला रातहरू आफ्नैले दिएका बिश्वासघाति कदमहरु । धर्तिको तरंगरुपी आबेग, भुल्न नपाउदै नयाँ सुनामी अइरहेको थियो, तर अनभिज्ञ थियो ,जगत मौन...

तिम्रो विर्यको मुल्य कति ?

[caption id="attachment_17576" align="alignleft" width="268"] सिर्जना बस्नेत[/caption] त्यो दिन अर्थात् मैले एक्काइस वर्ष पहिलाको रहस्य खुलाएको दिन । मेरो स्मृतिमा ताजै छ २०७२ असारको पहिलो त्यो हप्ता । बिस्तारै धर्ती भाँसिए...

समय गतिशीलता !-तीर्थराज अधिकारी

पानी ! पानी !! भनी कोही चिच्याईकन मर्दछ पानीभित्रै फसी कोही बाँच्न चीत्कार गर्दछ ! भोकले कोही ढल्दै छन् , कति अजीर्ण भैकन ढल्दै छन् दुनियाँ देख्छु नाना रंगीन जीवन...

बोक्सि-बिग्रोल मिलन चाम्लिङ

अझै कति नारी कुटिन बाँकी नै छन बाेक्सी आरोपमा निर्वश्त्र गाउँ टोल अनि शहर परिक्रमा गराउन बाँकी नै छ बोक्सीको आरोपमा आजै पत्ता लगाईदेउ धामी  कतिछन यहाँ बोक्सी फेरि भोलि...

पाठको वर्णमाला-तीर्थराज अधिकारी

यी कान मेरा कति चर्चराए यी हातगोडा कति झम्झमाए जागै बिताएँ कति रातलाई जलेँ, जलाएँ कति आँतलाई ! न भोकमा स्वाद लिँदै अघाएँ सखार लम्की कति चक्कराएँ हतारमा हर्दम ताप...

शीर्षक-सुुन्दर जवाफ हुँ-नवराज बस्नेत(तारा)

हामी कर्मका माैन अावाज हाै! अकर्मण्य लागि प्रष्ट जवाफ हाै!! हामी मदिरा विनाका नवाफ हाै! हामी हृदय भित्रका निश्चल भाव हाै!!(निर्मल,काेमल) हामी कर्मका गाेटी बुद्दीले चाल्दछाै! विकृति र विसंगतिका चट्टान...

प्रलय -पथ -तीर्थराज अधिकारी

आँतमा दाँत बोकेका डुल्छन् जल्हाद लस्कर यिनैका चालले गर्दा बनाए डरको घर ! तिखा छन् हातका नंग्रा तीर बोकी रमाउँछन् आगोझैँ मन भै तातो फूललाई समाउँछन् । खडेरी पल्टियो कस्तो...

जुनेली रूप – तीर्थराज अधिकारी

तिमी सगरमा फुल्दा फुल्छ्यौ सागरमा पनि सहस्रौँ तालमा फेरि देखिन्छ्यौ रूपकी धनी । विम्ब यौटै तिमी किन्तु प्रतिविम्ब अहो कति ! इन्द्रेणीभित्रका रंग तिम्रा यी कति सन्तति !! लाखौँ तारा...